भरतपुर महानगरपालिका–४ को युनाईटेड प्याकेजिङ मा भिषण आगलागि

चितवन, असोज ७
चितवनको भरतपुर महानगरपालिका–४, दुर्गाचोकमा रहेको कार्टुन उद्योग (युनाईटेड प्याकेजिङ प्रा.लि.) मा बिहान भिषण आगलागि भएको छ । विहान ३ बजेदेखी लागेको आगो नियन्त्रणमा ल्याउन कठिन भएको बताईएको थियो । अहिले आगो फैलन नसक्ने गरी आगोलाई नियन्त्रणमा लिइएको र यन्य कार्य भइरहेको सोही स्थानमा खटिएका वडा प्रहरी कार्यालय नारायणगढका इन्चार्ज प्रहरी निरीक्षक रविन रेग्मीले जानकारी दिनु भयो । उहाका अनुसार आगोबाट उद्योगमा पूर्ण रुपमा क्षति पुगेको छ विहान चट्याङ परेपछि आगो लागेको स्थानीयको भनाइछ । चट्याङले तार सर्ट भएर आगलागि भएको हुन सक्ने अनुसमान गरिएको छ ।
तपाइँको प्रतिक्रिया