भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

१५ कार्तिक ।
यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।विकास समितिका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका ,किजापूजाको उत्तम साइत रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ।
२०७८ सालको तिहारपर्वसँग सम्वन्धित दिन तथा साईतहरू
१० वि।सं। २०७८ कात्तिक १६ गते, मंगलबार – यमदीपदान, धनत्रयोदशी ९धन्तेरस०, धन्वन्तरी जयन्ती।
२० वि।सं। २०७८ कात्तिक१७ गते, बुधबार – काकबली ९कागतिहार० कुकुरतिहार नरकचतुर्दशी ९रात्रिका अन्त्यमा तेललगाएर नुहाउने०
३० वि।सं। २०७८ कात्तिक १८ गते, विहिबार – लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि ।
४० वि।सं। २०७८ कात्तिक १९ गते, शुक्रबार – गोवर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने।सं ११४२ प्रारम्भ ।
५० वि।सं। २०७८ कात्तिक २० गते, शनिबार – यमद्वितीया भाइटीका ,९किजापूजा० बिहान ११स्२ बजे।
तपाइँको प्रतिक्रिया