भुकम्प प्रभाबीत पहाडी अर्खलामा कम्मल र त्रिपाल

कांग्रेस नेता एवंम् सभाषद डा. शशांक कोईरालाको आर्थीक सहयोगमा नवलपरासीका भुकम्प प्रभाबीत पहाडी अर्खलामा कम्मल र त्रिपाल बितरण गरिएको छ । भुकम्पबाट प्रभाबीत अर्खलाको देउरालीमा ५७ घर परीवारलाई आवश्यक कम्मल र त्रिपाल बितरण गरिएको हो ।
त्रिपाल र कम्मल भुकम्प प्रभाबीत घर परिवारलाई देउराली पुगेर नेपाल रेडक्रेस सोसाईटी नवलपरासीका सभापती मदन भक्त अधिकारीले बितरण गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया