भुपु मायालाई सम्झी तिमी कस्ति भैछौ होलि भन्दै छन कमल

जेष्ठ २०,कमल सौरगको यो बास्ताबिक जीवन मा न भै यो सौरगले बजार ल्यायको “एल्बुम” “कमल” बाट आएको गित हो ! सौरग लाई मायाको याद र सौरगले माया गर्ने मान्छे को सिन्दुर अर्कैले भरे पछि संगै जिउने मर्ने कसम खाई संगै जिन्दगिको यात्रा गर्ने निणए गर्ने प्रेम जोडि एक आपसमा छुटिनु पर्दाको पिडालाई यश गितले दशाउन खोज्दै छ ! माया गरि सके पछि माया गर्ने मान्छे लाई सिन्दुर पोते ले सझाएर डोलि चाडाएर लैजाने रहर कस्को हुदैन र कस्ले मनमा सपना बुन्दैन र ! संगै दुख सुख काटौला हरेक पल हासेरै बाचौला भन्दै माया गर्ने एक प्रेम जोडि एका एक छुटिनु पर्दाको पीडा पराईको सिन्दुर पर्दाको पीडा यसरी गित मार्फर कोर्दैछन नाराय ओलि र मङ्गल बि क ले ! जुन गित लाई स्वर संगीत एरेन्जले मीठो संग सझाएका छन कमल सौरगले भने ! यो म्युजिक भिडियोमा मोडेल कमल सौरग र ज्योती बन्जाडे ले अभिनय गरेका छन ! भिडियो निर्देसन सिर्जन बरालले गरेका छन भने केमरा हरि नेउपाने ले गरेका छन ! यश भिडियो लाई सम्पादन प्रदिप डोटेलले गरेका छन !भने गित लाई जनता डिजिटल प्र. लि ले बजार ब्यबस्था पन गरेको छ !
तपाइँको प्रतिक्रिया