मुलुकको पर्यटन विकासकालागि पर्यटकिय स्थल र होमस्टेको आवस्यक:मन्त्रि पोख्रल

मुलुकको पर्यटन विकासकालागि पर्यटकिय स्थल र होमस्टेको आवस्यक रहेको संस्कृत पर्यटन तथा नागरीक उड्यन ले वताउनुभएको छ । शनिवार होमस्टे एशोशिएन नेपालको प्रथम राष्ट्यि सम्मेलन तथा होमस्टे कार्यशाला गोष्ठिको उद्धघाटन गर्न नवलपरासी कावासोती १५ बाघखोरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्रि पोख्रेलले मुलुकको विकास भनेको पर्यटन रहेको र पर्यटनका लागि पर्यटकिय स्थल र यस्ता होमस्टेको महत्व रहेको वताउनुभयो । पोख्रेलले मुलुकको आर्थिक विकासका लागि पर्यटन नै पहिलो मार्ग रहेको वताउनुभयो । शनिवार नवलपरासीमा आयोजना भएको होमस्टे एशोशिएन नेपालको प्रथम राष्ट्यि सम्मेलन तथा होमस्टे कार्यशाला गोष्ठिमा विभिन्न स्थानबाट होमस्टे संञ्चालकहरुको उपस्थिति रहेको थियो । होमस्टे एशोशिएन नेपालको प्रथम राष्ट्यि सम्मेलन तथा होमस्टे कार्यशाला गोष्ठिमा संस्कृत पर्यटन तथा नागरीक उड्यन मन्त्रि आनन्दप्रसाद पोख्रलको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठिमा नेपालि काग्रेशका केन्द्रिय पर्यटन प्रमुख, नेकपा एमालेका केन्द्रिय पर्यटन विभाग प्रमुख सुर्य थापा,एनेकपा माओवादि केन्द्रिय पर्यटन विभाग प्रमुख लोकेन्द्र विष्ट मगर, नवलपरासी क्षेत्र नम्वर २ का सांसद जिवन श्रेष्ठ, कावासोती नगरपालिका प्रमुख मानबहादुर खड्का लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रथम राष्ट्यि सम्मेलन तथा होमस्टे कार्यशाला गोष्ठि होमस्टे एशोशिएन नेपालका अध्यक्ष प्रर्शुराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।
तपाइँको प्रतिक्रिया