मोदीले फोनमा बोल्न नमानेछि बालुवाटारमा दिनभर प्रधानमन्त्रीको छटपटी

काठमाण्डु, १५ असोज– मन्त्रीस्तरको भेटवार्ताले सिमानाको आपूर्ति गतिरोध खुलाउन नसकेपछि नेपाल र भारतका प्रधानमन्त्रीस्तरको वार्ताका लागि प्रयास भइरहेको छ ।
बिहीबार दिनभर प्रयास भए पनि मोदीको कार्यब्यस्तताका कारण सम्भव नभएको स्रोतको भनाइ छ ।
मोदीले विदेश मन्त्रालय र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमार्फत नेपालको परिस्थितिबारे जानकारी लिइरहेका छन् ।
भाजपाले नै ग¥यो मोदी सरकारको विरोध
नेपालमाथि लगाइएको अघोषित नाकाबन्दीपछि स्वदेशभित्रै भारत सरकारको विरोध भएको छ ।
सत्तारुढ भाजपाका नेताहरुले समेत नाकाबन्दी खुलाएर सरकार र मधेसी दललाई वार्ताका लागि प्रोत्साहन गर्न मोदी सरकारलाई सल्लाह दिएका छन् ।
नयाँ पत्रिकाबाट
तपाइँको प्रतिक्रिया