म्यान्मारमा शक्तिशाली भूकम्प नेपालमा समेत धक्का

काठमाडौँ ८ ,म्यान्मारमा बुधबार दिउँसो शक्तिशाली भूकम्प गएको छ। दिउँसो ४ बजेर १८ मिनेटमा गएको भूकम्प अमेरिकी भूगर्व केन्द्रको मापन अनुसार ६.८ रेक्टर स्केलको भूकम्पको धक्का नेपालसम्म आइपुगेको थियो । उक्त भूकम्पको प्रभाव भारतको गुहावटी, कोलकत्ता, राँची र पटनालगायतका स्थानमा महसुस गरिएको छ। १२ घन्टाको अन्तरमा म्यानमारमा महसुस गरिएको ६ रेक्टर स्केलभन्दा बढी क्षमताको यो दोस्रो भूकम्प हो । करिब १० सेकेण्डसम्म आएको भूकम्पले कोलकोत्ता र गुहाटीका स्थानीय घर छोडेर बाहिर निस्किएका थिए।
तपाइँको प्रतिक्रिया