राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा काठमाडौं ११ बिजयी

गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगता आज भएको खेलमा काठमाडौं ११ बिजयी भएको छ । उक्त खेलमा बसन्पुर युनाईटेड क्लबलाई काठमाडौं ११ ले २/० गोलले जित हासिल गरेको छ । काठमाडौ ११ का खेलाडी जर्सि न १६ का आशिस थापा मगरले दासे हापको १३ मानटमा पायको प्लेनटिलाई गोलमा परिणत गर्दै खेललाई १र०ले अगाडि पुर्या भने काठमाडौ ११ कै अफ्रिकी मुलका १५ न जर्सिका मेट्पिलले दोसे हापको १५ मिनेटमा थप १ गोल गरि बसन्तपुर युनाईटेड क्लव माथि २र०ले अग्रता दिलाय । भोलिको खेल योङ स्टार क्लव कावासोति र लमजुङ बुद्ध युवा क्लव विच हुने भयको छ ।
तपाइँको प्रतिक्रिया