राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ मा गर्ने -निर्वाचन आयोग

काठमाडौं, माघ ,१६ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागी निर्वाचन आयोगले मिति तोकेको छ ।
निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते गर्नेगरी सोमबार मिति तोकेको हो ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिँदैछ । तेस्तै उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल चैत ४ मा सकिँदैछ ।
तपाइँको प्रतिक्रिया