राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनयन | २० पुष २०७८, मंगलवार १३:४९ , प्रकाशीत Published By: Mukundasen Online विराटनगर, २० पुस । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गरेका छन् । उनीहरूले मंगलबार बिहान राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका हुन् । आगामी १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । Share This News तपाइँको प्रतिक्रिया संबन्धित समाचारहरु जयश्री सामुदायिक वनले बिबिध कार्यक्रम गरि सोमबार ५१ औं विश्व वातावरण दिवस मनायो चितवनका कवि कुमाराज सुवेदी ‘कमल’ बंगलादेशमा सम्मानित गणतन्त्र दिवसको अवसर पारेर गैंडाकोट १०, भैसाखोरीमा महिला समूहद्धारा वृक्षारोपण ताजा अपडेट जयश्री सामुदायिक वनले बिबिध कार्यक्रम गरि सोमबार ५१ औं विश्व वातावरण दिवस मनायो गैंडाकोटमा रहेको जयश्री सामुदायिक वन उपभोक्ता समूहले बिबिध कार्यक्रम गरि सोमबार ५१ औं विश्व... चितवनका कवि कुमाराज सुवेदी ‘कमल’ बंगलादेशमा सम्मानित चितवनका कवि कुमाराज सुवेदी ’कमल’ बंगलादेशको राजधानी ढाकामा सम्मानित हुनुभएको छ । गत मे... गणतन्त्र दिवसको अवसर पारेर गैंडाकोट १०, भैसाखोरीमा महिला समूहद्धारा वृक्षारोपण मध्यवर्ती क्षेत्रबाट गैँडाकोट १०,११ र १२ लाई हटाउन स्थानीयको माग, पत्रकार सम्मेलन सँगै गरियो हस्ताक्षर संकलन गैंडाकोट नगरपालिका वडा नं १० मा आयोजित ५ दिने उद्घोषण तथा क्षमता विकास तालिम सम्पन्न मुकुन्दसेन बोडिङ्ग स्कूलमा मतदान मार्फत विद्यार्थी नेतृत्व चयन
तपाइँको प्रतिक्रिया