राष्ट्रिय सम्मेलनबारे छलफल गर्न माओवादी स्थायी कमिटी बस्दै

काठमाडौं, २३ मंसिर
नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय महाधिवेसनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक डाकेकाे छ । आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११–१३ पुसमा तय भएकाे सम्मेलनबारे निर्णय लिनेछ ।
२५-२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेकाे छ ।
तपाइँको प्रतिक्रिया