राष्ट्रिय सिजिकप फुटवल प्रतियोगिताको उपाधि रजहर अभिषेक चर्चको हातमा

बिबेक भण्डारी ,
नवलपरासी जेठ १० ,राष्ट्रिय सिजिकप फुटवल प्रतियोगिताको उपाधिको रजहर अभिषेक चर्चले हात पारेको छ । आईतबार आयोजक सुँनटाडी युवा क्लब ए र अभिषेक चर्च रहजरबीच भएको प्रतिसप्रर्धामा रजहरले २ गोल गदै बिजय बनेको हो । आइतवार आयोजक टिम सुँनटाडी युवा क्लब ए र अभिषेक चर्च रहजरबीच भएको प्रतिसप्रर्धामा आयोजक टिमले १ गोल गदै आर व्यहोर्नुपरेको हो । सिजि सिमेन्ट पछाडीको खेल मैदानमा भएको प्रतियोगिता आइतवार सकिएको छ । खेलमा चितवन नवलपरासी र रुपन्देहीका १६ वटा समूह सहभागि बनेका प्रतियोगिताका बिजेतालाई १ लाख १ हजार १ सय ११ रुपैया र उपबिजेतालाई ५१ हजार प्रदान गरिने छ ।
तपाइँको प्रतिक्रिया