रुपान्तरण विमोचन

बिबेक भण्डारी माघ १८ कावासोती, नवयुवा समहित्यीक मञ्च कावासोतीले आफ्नो पहिलो वार्षिक उत्सव सोमवार होटल दियालोमा सम्पन्न गरेको छ । नवयुवा साहित्यीक मञ्चको वार्षिक उत्सवको अवसरमा अर्धवार्षिक गरेको छ । वार्षिक उत्सव कार्यक्रममा नवलपरासी क्षेत्रका साहित्यक व्यक्तिहरुको वाक्लो उपस्थीति रहेको थियो । कार्यक्रममा मध्यविन्दु एफ एमका संञ्चालक समितिका अध्यक्ष वालकृष्ण पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । सहित्यीक मञ्चको वाषर््िाक उत्सवको अवसरमा नवआगन्तुक साहित्यकारहरुलाई सम्मान गरिएको थियो । २०७१ सालमा स्थापित नवयुवा साहित्यीक मञ्चले साहित्यको खोजी र साहित्यको वारेमा व्यापक जानकारी गराउदै आएको छ । वार्षिक उत्सवमा साहित्यकारहरुले आफ्नो रचना समेत सुनाएका थिए ।
तपाइँको प्रतिक्रिया