रुस्लान जावलाखेल कप भेट्रान फुटबलको सेमिफाइनलमा रजहरको अभिषेक चर्च प्रवेश

बिबेक भण्डारी माघ २१ , राजधानिको जावला खेलमा जारी भेट्रान कप फुटबल प्रतियोगितामा नवलपरासीको प्रतिनिधित्व गर्दै प्रतिस्प्रर्धामा अभिषेक चर्च रजहर सेमिफाइनलमा पुगेको छ । शुक्रवार सामाखुसि क्लव र अभिषेक चर्च रजहर बिच भएको खेलमा रजहरको अभिषेक चर्चले सामाखुसि क्लवलाई त्त गोलले पछि पार्दै चर्च सेमिफाइनलमा पुगेको अभिषेक चर्चका खेलाडि सुकुलाल तामाङले जनकारी दिनुभयो उहाका अनुसार शुक्रवार भएको खेलमा अभिषेक चर्च रजहरको २ र सामाखुसि क्लवको १ गोल भएको जानकारी गराउनुभयो । सेमिफाइनल अन्तरगतको खेलमा अभिषेक चर्च रजहर हिमालयन सेर्पा संग प्रतिस्प्रधा गर्ने जानकारी गराउनुभयो । सेमिफाइल अन्तरगतका खेलहरु शनिवार हुदै छ ।
तपाइँको प्रतिक्रिया