विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने सत्तारूढ दलको घोषणा

पौष २५, काठमाण्डौं
सरकार प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले सत्तारूढ दलले विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने घोषणा गरेको बताउनुभयो ।
सोमबार सरकार प्रवक्ता एवं अर्थमन्त्री पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गर्दै विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने बताउनुभएको हो ।
विदेशमा बस्ने नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने र विद्युतीय मतदान लगायतका विषयलाई समावेश गर्ने व्यवस्था सहितको एकीकृत निर्वाचन ऐन बनाइने उहाँले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया