वेदमा समेत वालविवाह गर्न नहुने भनेपछि त बाल विवाह किन ?

बिबेक भण्डारी माघ १५,वालविवाह रोक्नका लागि नवलपरासीका कर्मकाण्डी पुरोहितले अभियान नै चलाएका छन् । जिल्लाको पहाडी गाविस र मधेशी वाहुल्य भएका केही गाविसमा अझै पनी वाल विवाह जारी छ । विवाहका लागि पुरोहीत अपरीहार्य भएको हुदा धर्मको नाममा वालविवाह जस्तो जगन्य अपराध गर्न नहुने भन्दै जिल्ला भरी पुरोहितले नै यस्तो अभियान चलाएका हुन् । वालविवाह गराउने पुरोहित लाई कारवार्ही गर्ने र वेदमा समेत वालविवाह गर्न नहुने वताईएको हुदा यो कुप्रथा लाई रोक्नु पर्ने भन्दै जिल्ला भर अभियान चलाईएको हो । वालविवाह गराउने पुरोहित लाई समेत कर्मकाण्ड महासंघले कारवार्ही गर्ने भएपछी जिल्लामा वालविवाह कम भएको छ ।
तपाइँको प्रतिक्रिया