समुहले गर्यो वृक्षारोपण

बिबेक भण्डारी २३, वतावरण दिवसको अवसरमा देवचुलिनगरपालीका ६मा रहेको देवचुलि महिला केन्द्र गरेको छ । आयोजित वृक्षा रोपण कार्यक्रममा सो क्षेत्रका स्थानियहरुको समेत उपस्थीत रहेको थियो । कार्यक्रम देवचुलि महिला केन्द्रकी अध्यक्ष लक्ष्मी गौतमको अध्यक्षता रहेको थियो । वृक्षारोपणमा अधिकासंले आफ्नो गाउ विकास गर्न आफुबाटै सुरु गर्नुपर्ने वताएका थिए । विशेष गरि मन्दिरको प्राङगढ र पानीको मुहानको स्थानमा वृक्षरोपण गरिएको संस्थाकि अध्यक्ष गौतमले बताउनुभयो । त्यस्तै वतावरण दिवसको अवसरमा राजमार्ग वरीपरि सरसफाई गरिएको थियो ।
तपाइँको प्रतिक्रिया