सरस्वति उच्च माध्यामिक बिद्यालयको ५०औ बार्षिक उत्सबका अवसरमा सोमवारदेखि स्वर्ण महोत्सव सुरु

कुमारवर्ती ७ गोछडामा रहेको सरस्वति उच्च माध्यामिक बिद्यालयले ५०औ बर्ष पुगेको अवसरमा सोमवारबाट स्वर्ण महोत्सव अन्र्तगत साता ब्यापि कार्यक्रमको सुरु गरेको छ । उच्चमाविले साता ब्यापि कार्यक्रम अन्र्तगत सोमवार शिक्ष्ँक सेवा आयोगका प्रशासकिय अधिकृत लक्ष्मिराम पौडेलले उद्धघाटन गर्नुभएको हो । कार्यक्रम उद्धघाटन गदै पौडेलले वर्तमान संविधानले शिक्षा प्रति गरेको कार्यहरु उल्लेखनिय भए पनि नेपालको सन्दभमा भने शिक्षा निति अभै थप गर्नुपर्ने वताउनुभएको छ । बिद्यालयले ५०औ बर्ष पुगेको अवसरमा झाकी प्रदर्शनी,कलशयात्रा समेत निकालेको थियो । साताव्यापि कार्यत्रम अन्तरगत २८ गते अभिभावक बिच फुटवल प्रतियोगिता एव रत्तदान,२९ गते मावि तथा उच्चमावि तर्फ जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता,३० गते फुटवल खेलको फाईनल,महिला कुर्ची दौड प्रतियोगिताको आयोजना गरीने जनाईएको छ । त्यसै गरी माघ २ गते पुर्व बिधार्थि मिलन कार्यक्रम, माघ ३ गते सास्कृतिक कार्यक्रम र माघ ४ गते समापन कार्यक्रम गरीने अध्यक्ष ढु¨ानाले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । स्वर्ण महोत्सवको उद्धघाटन कार्यक्रममा शिक्ष्ँक सेवा आयोगका प्रशासकिय अधिकृत लक्ष्मिराम पौडेलले गर्नुभएको स्वर्ण महोत्सव मुल समारोहका अध्यक्ष ढु¨ानाले जानकारी दिनु भयो । यस्तै स्वर्ण महोत्सवको अवशरमा बिद्यालयले बिद्यालयको शैक्ष्ँिक गुणस्तर बिकाश तथा शिक्षँमा सबैको पहुच होस भन्ने उध्यश्ले बिद्यँलयमा अध्यनरत बिपन्न ,आर्थिक अवस्था कमजोर भएका,माझी मुसहर ,बोटे समुदायका बिद्यार्थिलाई अक्ष्ँयकोष निर्माण गरी छात्रवृति प्रदान गर्ने उधेश्यका साथ चन्दा संकल कार्य समेत रहेको छ । त्यस्तै स्वर्णमहोत्सव कार्यक्रम संचानको लागि करीब ८ लाख खर्च लाग्ने अनुमान गरीएको र करीब २ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको स्वर्ण महोत्सव समारोहका अध्यक्ष लिलानाथ ढु¨ानाले जानकारी दिनुभयो । बिक्रम सम्वत २०१८ सालमा शुरु भए पनि २०२२ सालमा ५ कक्षँ सम्म स्वीकृत प्राप्त गरी संचालन भएको बिद्यालयमा हाल उच्च मावि सम्मको अध्यापन हुदै आईरहेको छ भने कक्षँ ८ सम्म अगे्रजि माध्यममा पनि अध्यापन गराई रहेको छ । हाल बिद्यालयमा १ सय जना माझी ,मुसहर ,बोटे समुदायका बिधार्थि सहित कक्षँ १२ सम्म १ हजार बिधार्थिले अध्ययन गर्दै आईरहेका छन ।
तपाइँको प्रतिक्रिया