साउन १५ अर्थात खीर खाने दिन

१५ साउन ।
आज साउन १५ गते,अर्थात खीर खाने दिन ।कृषि प्रधानदेश नेपालमा परापुर्वकालदेखि नै असार १५ मा दही च्यूरा खाएर रोपाइँ गरिन्छ भने खेतको काम सकेर साउन १५ मा खीर खाने प्रचलन रहेको छ । नेपाल कृषि प्रधान देश भएको र बहुसख्यक नेपाली कृषी पेसामा आश्रित रहेकाले कृषकले धान रोपेर काम सकेपछि खुसियालीस्वरुप खीर खाने गर्दछन् ।
तपाइँको प्रतिक्रिया