गैँडाकोट वडा नं १ मा २१ सय मत गणना, एमालेको अग्रता

गैँडाकोट, ३१ बैशाख ।
गैँडाकोट वडा नं १ मा २१ सय मत गणना भएको छ । मतगणनाको पछिल्लो मतपरिणाममा नेकपा एमालेले वडाध्यक्ष पदमा अग्रता कायम गरेको छ । एमालेका उम्मेदवार धुर्वप्रसाद अधिकारीले १ हजार ६ मत प्राप्त गर्नु भएको छ भने काग्रेसका वडाध्यक्ष पदका उम्मेदवार सुरेन्द्र रेग्मीले ९ सय ३४ मत प्राप्त गर्नु भएको छ ।वडाध्यक्ष विच ७२ मतको मतान्तर रहेको हो । यस्तै मेयर पदमा एमालेले ८ सय २२ मत प्राप्त गरेको छ भने काँग्रेसले १ हजार २० मत प्राप्त गरेको छ ।उपमेयरमा नेपाली काँग्रेसले १ हजार १६ मत र राप्रपाले ४ सय ६६ मत प्राप्त गरेको छ ।
तपाइँको प्रतिक्रिया