किसान साकोस गैँडाकोटले मंगलबार, श्रद्धाञ्जली सभा गरेको छ । संस्थाका शेयर सदस्य एबं समाजसेवी स्व. दिपाकर पौडेलको ७ दिनको तिथि पारेर संस्थाले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
सभामा किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोटका अध्यक्ष श्रीहरि चालिसेले सोक मन्तब्य राख्नुहुदैं संस्थाल होनाहार ब्यक्तित्व गुमाउनु परेका भन्दै दुख ब्यक्त गर्नुभयो ।
विगत ३ दशक देखि समाज रुपान्तरण र परिवर्तनको क्षेत्रमा जिवन समपर्ण गरेका आदर्श ब्यक्तित्व गुमाउदै यस समाजलाई अतुलनिय क्षति भएको अध्यक्ष चालिसेले बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ नवलपरासीका सचिव तिलक प्रसाद पराजुली, नेफ्स्कुन फिल्ड कार्यालय नारायणगणका संचालक गोपाल गौतम, संस्थाका सचिव अनिल सापकोटा, कोषाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।
चितवनका कवि कुमाराज सुवेदी ’कमल’ बंगलादेशको राजधानी ढाकामा सम्मानित हुनुभएको छ । गत मे...
गैंडाकोट, जेष्ठ १५ गणतन्त्र दिवसको अवसर पारेर गैंडाकोट १०, भैसाखोरीमा आज वृक्षारोपण गरिएको छ ।...
तपाइँको प्रतिक्रिया