सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

बालिकालाई दुई सातासम्म बलात्कार, एक जना पक्राउ

  •  | २६ श्रावण २०७७, सोमबार ११:४८ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • बलात्कार तथा अपहरण मुद्दामा रौतहटको गुजरा नगरपालिकाका एकजना पक्राउ परेका छन् । गुजरा–५ सोनारडिह टोलका ४५ वर्षीय मुम्ताज देवान फकिर उक्त मुद्दामा पीडितको जाहेरीको आधारमा फकिरलाई पक्राउ गरिएकोे प्रहरीले जनाएको छ ।

    फकिरले आफ्नै गाउँको १४ वर्षीया बालिकालाई लाई फकाई तथा विभिन्न धाक धम्की देखाएर भारतको मुजफरपुरमा लगेर दुई सातासम्म राखेर यौनशोषण गरेको पीडित परिवारले बताएको छ । दुई सातापछि गत १४ गते भारतीय नम्बरको मोटरसाइकलमा ल्याएर कटहरिया र गुजरा नगरपालिकाको सीमामा छोडेर फकिर बेपत्ता भएका थिए तर विशेष सूचनाको आधारमा फकिरलाई पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याएको ईलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

    फकिरमाथि जबर्जस्ती करणी तथा अपहरण मुद्दा दर्ता गरेर आइतबार जिल्ला अदालत गौरबाट १० दिनको लागि म्याद थमाई अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख ईन्स्पेक्टर चन्द्रकिशोर साहले बताए । पीडित १४ वर्षीया बालिकाको पनि स्वास्थ परिक्षण भैसकेको प्रहरीले जनाएको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह
    रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी
    विद्युतीय बस साझा यातायातमार्फत नै खरिद गरिने

    ताजा अपडेट

    मलाइकाका कारण चम्किएको थियो दिपिकाको भाग्य

    फागुन १६ , एजेन्सी बलिउड उद्योगमा सबैभन्दा बढी लोकप्रिय अभिनेत्री दीपिका पादुकोणको पहिलो फिल्म ’ओम...

    दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह

    फागुन १६ , काठमाडौँ राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषितरूपमा सामाजिक बहिष्करणमा...

    • रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी
    • हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै कावासोतीमा प्रदर्शन
    • विद्युतीय बस साझा यातायातमार्फत नै खरिद गरिने
    • बर्डफ्लुको उच्च जोखिम, भारतबाट अवैध आयात जारी

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.