सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

यातायात कार्यालय जनकपुरधामको चरम लापरबाही

  •  | १३ कार्तिक २०७७, बिहीबार १२:५४ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • जनकपुर, कार्तिक १३ ।प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा स्मार्ट सवारी चालक अनुमति पत्र लाइसेन्सहरु धान खेतमा फालिएको अवस्थामा फेला परेको छ । यातायात ब्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाहरूले फेला पारेका हुन् । एक महिला ‘बुधबार दिउँसो धान काट्न जाँदा खेतमा जताततै लाइसेन्स देखेर लाइसेन्स संकलन गरेर यातायातका कर्मचारीलाई दिएको बताएकी छिन् । यातायात कार्यालय जनकपुरधामका अधिकृत विरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्विकार गर्दै ३ सय थान जति लाइसेन्स मात्रै भेटिएको बताए । यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि प्रश्न उठेको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह
    रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी
    हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै कावासोतीमा प्रदर्शन

    ताजा अपडेट

    मलाइकाका कारण चम्किएको थियो दिपिकाको भाग्य

    फागुन १६ , एजेन्सी बलिउड उद्योगमा सबैभन्दा बढी लोकप्रिय अभिनेत्री दीपिका पादुकोणको पहिलो फिल्म ’ओम...

    दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह

    फागुन १६ , काठमाडौँ राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषितरूपमा सामाजिक बहिष्करणमा...

    • रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी
    • हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै कावासोतीमा प्रदर्शन
    • विद्युतीय बस साझा यातायातमार्फत नै खरिद गरिने
    • बर्डफ्लुको उच्च जोखिम, भारतबाट अवैध आयात जारी

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.