सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

रेफ्री कमिटीबाट सुरेन्द्र सिख्राकारले दिए राजीनामा

  •  | १६ पुष २०७७, बिहीबार १२:२२ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • पुष १६
    अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गत रहेको रेफ्री कमिटीका सदस्य सुरेन्द्र सिख्राकारले आफ्नो पदबाट राजीनामा दिएका छन् ।एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई सम्बोधन गर्दै मंगलबार उनले राजीनामा पत्र बुझाएका जानकारी गराएका छन्।सिख्राकारले रेफ्रीको प्रोत्साहनका लागि पहलकदमी नभएको, उत्कृष्ट र सिनियर रेफ्रीहरुलाई अपमान ढंगले पाखा लगाउने कार्य भएको र सल्लाह बिना एकलौटी निर्णय भएको भन्दै राजीनामा बुझाएको उल्लेख गरेका छन् ।

     

     

     

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    बुधबार सुनको कारोबार तोलामा कति पुग्यो ?
    हजार भन्दा बढि निजी विद्यालय बन्द हुन सक्ने सम्भावना
    सुडानको डार्फर क्षेत्रमा चलिरहेको जातीय झडपमा परि मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    ताजा अपडेट

    बुधबार सुनको कारोबार तोलामा कति पुग्यो ?

    माघ ७, बुधबार नेपाली बजारमा पनि सुनको मूल्य उकालो लागेको छ । मंगलबार तोलामा ९२...

    हजार भन्दा बढि निजी विद्यालय बन्द हुन सक्ने सम्भावना

    माघ ७, करिब एक हजार भन्दा बढि निजी विद्यालयहरुमा कोरोना भाइरसको सङ्क्रमणका कारण पठनपाठन बन्द...

    • सुडानको डार्फर क्षेत्रमा चलिरहेको जातीय झडपमा परि मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो
    • भारतबाट खोप नेपाल ल्याउने प्रक्रिया बुधबार देखि सुरु
    • चितवनमा दुर्घटनामा हुदाँ एकको मृत्यु, दुई घाइते
    • बुधबार कस्तो रहनेछ त मौसम ?

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.