सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

मेसीको दुई गोलमा बार्सिलोना विजयी !!

  •  | २३ पुष २०७७, बिहीबार १३:१९ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • पुस, २३ 
    गएराती लियोनल मेसीको उत्कृष्ट प्रदर्शन पछि बार्सिलोनाले स्पेनी ला लिगामा बुधबार एथलेटिक बिलबाओलाइ ३–२ ले पराजीत गर्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । एथलेटिकले विलियमको गोलमा सुरुआती अग्रता लिएयता पेड्रीले बार्सिलोनाका लागि बराबरी गोल गरेका हुन । त्यसयता मेसीको दुई गोलले बार्सिलोनाको अग्रता बढाएको हो । इकेर मुनियनले एथलेटिकका लागि अन्त्यतिर एक गोल फर्काए । यो जितपछि रोनाल्ड कोम्यानको बार्सिलोनाको ३१ अंक भएको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडसँग पाँच अंकले र शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिड भन्दा ७ अंकले पछाडी छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु
    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु
    मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द

    ताजा अपडेट

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु

    चितवन, वैशाख ८– चितवनमा पछिल्लो समययता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दो छ ।...

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

    • मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द
    • नवलपरासीको रामग्राम वडा नं ४ मा ६५ गिद्ध मृत भेटिए, विष खुवाएर मारिएको कुकुरको मासु खाएको आशकां
    • मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
    • बेवारिसे अवस्थामा महिलाको शव फेला

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.