सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

पीएम कप क्रिकेटका लागि सुदूरपश्चिमद्वारा १४ सदस्यीय टोली घोषणा!!

  •  | २८ पुष २०७७, मंगलवार १३:०८ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • पुष, २८

    प्रधानमन्त्री (पीएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट भएको छ । गत मंसिरमा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिता र क्याम्पमा गरेको प्रदर्शनका आधारमा १४ सदस्यीय टोली घोषणा गरिएको नेपाल क्रिकेट संघ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले बताउनुभयो । सन्तोष भट्टको कप्तानीमा छनोट भएको टोलीमा ४ जनालाई वैकल्पिक खेलाडीको रूपमा राखिएको छ । जसमा  वीरेन्द्र नाथ, दिपेन्दसिंह ऐरी, विक्रम थापा र विकाश आग्रीको नाम रहेको छ । यस्तै  टोलीमा उपकप्तान खड्कबहादुर बोहोरा सहित अरुण ऐरी, गजेन्द्र बोहोरा, सन्जु दमाई, सुरज निर्वा, किरन ठगुन, अर्जन सावद, विनोद लामा, शेर मल्ल, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र सावद र भोजराज भट्ट रहेका छन् ।  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी माघ २ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुुदैंछ । प्रतियोगितामा ३ विभागीय र सातवटा प्रदेशका गरी जम्मा १० टोली सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेशले पहिलो खेल माघ ५ गते बागमती प्रदेशसँग त्रिवि क्रिकेट मैदानमा खेल्ने छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    बुधबार सुनको कारोबार तोलामा कति पुग्यो ?
    हजार भन्दा बढि निजी विद्यालय बन्द हुन सक्ने सम्भावना
    सुडानको डार्फर क्षेत्रमा चलिरहेको जातीय झडपमा परि मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    ताजा अपडेट

    बुधबार सुनको कारोबार तोलामा कति पुग्यो ?

    माघ ७, बुधबार नेपाली बजारमा पनि सुनको मूल्य उकालो लागेको छ । मंगलबार तोलामा ९२...

    हजार भन्दा बढि निजी विद्यालय बन्द हुन सक्ने सम्भावना

    माघ ७, करिब एक हजार भन्दा बढि निजी विद्यालयहरुमा कोरोना भाइरसको सङ्क्रमणका कारण पठनपाठन बन्द...

    • सुडानको डार्फर क्षेत्रमा चलिरहेको जातीय झडपमा परि मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो
    • भारतबाट खोप नेपाल ल्याउने प्रक्रिया बुधबार देखि सुरु
    • चितवनमा दुर्घटनामा हुदाँ एकको मृत्यु, दुई घाइते
    • बुधबार कस्तो रहनेछ त मौसम ?

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.