सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

माघ अन्तिम साताबाट जनकपुर-जयनगर रेल सञ्चालनमा आउने

  •  | १ माघ २०७७, बिहीबार १४:०४ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • माघ १
    जनकपुर । नेपाल भारतबाट ८४ करोड ६५ लाख रूपैयाँको लागतमा ल्याइएको दुई सेट रेल यही महिनाभित्र सञ्चालनमा आउने भएको छ। नेपाल रेल्वे कम्पनीले माघ अन्तिम साताबाट जनकपुर(जयनगर रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिएको हो। कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले माघ अन्तिमसम्ममा जनकपुर(जयनगर रेल सञ्चालनमा ल्याउने तयारी भएको बताए। उनले भने, “भारतबाट माघ १५ भित्रमा प्राविधिक टोली आउँदै छ। टोली आएपछि सञ्चालनमा आउँछ।” उक्त टोली नेपाल आएपछि असोज २ गते जनकपुर आइपुगेको पाँच महिनापछि बल्ल सञ्चालनमा आउने उनले बताएका हुन्। नेपालको जनकपुरदेखि भारतको जयनगरसम्मको रूटमा चल्ने ब्रोडगेज रेल भारतको सरकारी कम्पनी कोनकन रेल्वेज कर्पोरेसन लिमिटेडले बनाएको हो। सञ्चालनमा आएपछि उक्त रेलले इन्जिनसहित ६ वटा बोगीमा एक पटकमा एक हजार २०० देखि एक हजार ३०० जनासम्म यात्रु बोक्न सक्छ। माघको अन्तिम सातादेखि सञ्चालनमा ल्याउन लागिएको रेल डिजेलबाट निस्कने बिजुलीबाट चल्छ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन
    गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा

    ताजा अपडेट

    सोनाक्षीले पुरा गरिन् महंगो घर किन्ने सपना

    माघ १२ बलिउडका कलाकारहरु सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग...

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन

    माघ १२ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको प्रधानमन्त्री केपी शर्मा...

    • गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    • प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा
    • भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्री द्धारा शिलान्यास गरिने
    • मेक्सिको र अमेरिकी सीमा नजिक १९ मृत व्यक्ति भेटिए

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.