सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

प्रचण्ड–माधव पक्षको विरोध प्रदर्शनःकाठमाडौं

  •  | २८ माघ २०७७, बुधबार १०:५९ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • माघ २८,
    बुधबार नेकपा प्रचण्ड–माधव पक्षले विरोध प्रदर्शन गरेको छ । काठमाडौ केही स्थानमा सवारी आवगमन प्रभावित भएको छ । खासगरी रिङरोडभित्र सार्वजनिक गाडी प्रभावित हुने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार रिङरोडभित्र जुलुसमा सहभागी हुने गाडी भने प्रवेश गर्न पाउनेछन् । सभागृह अगाडी मुख्य सडकमा मञ्च बनेकाले घण्टाघर, पुरानोबसपार्कबाट सिंहदरबार आउने मुलबाटो बन्द गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ११ बजेबाट माइतीघर, लैनचौर, त्रिपुरेश्वर, टेकु, केशरमहल लगायतका ठाउँबाट जुलुस निस्कने हुनाले ति क्षेत्रसहित काठमाडौंको भित्री एरियामा ट्राफिक व्यवस्थापनमा केही असर पर्नेछ । विरोध प्रदर्शनलाई मध्यनजगर गर्दै १० बजेअघि नै ठूला गाडी चक्रपथ भित्र प्रवेशमा रोक लगाएको ट्राफिक प्रहरीले जनाएको छ । कार्यक्रम हुने प्रभावित क्षेत्रमा गाडी डाइभर्ट गर्ने तथा जुलुसमा जाने सर्वसाधारण बोकेर आएका गाडीलाई कार्यक्रम स्थलबाट केही किलोमिटर पर रोकेर मानिस मात्रै पठाउने तयारी गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो
    नेपाल मगर संघ गैँडाकोटले भव्यताका साथ मगर एकता दिवस मनाउँदै
    आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक

    ताजा अपडेट

    प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो

    फागुन १३ , काठमाडौँ प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका सूर्य थापाले प्रचण्ड र माधव नेपाल...

    नेपाल मगर संघ गैँडाकोटले भव्यताका साथ मगर एकता दिवस मनाउँदै

    फागुन १३ , गैँडाकोट ३९ औँ मगर दिवस गैँडाकोटमा भव्यताका साथ मनाईने भएको छ ।...

    • आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक
    • फेवातालको किनारमा एक युवक मृत फेला
    • सम्मानजनक ढंगबाट ओलीलाई बिदा गर्न वामदेवको प्रस्ताव
    • एलो हाउस गैंडाकोटका सञ्चालक सिग्देल सह–कोषाध्यक्षमा चयन

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.