सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

एलो हाउस गैंडाकोटका सञ्चालक सिग्देल सह–कोषाध्यक्षमा चयन

  •  | ८ फाल्गुन २०७७, शनिबार २३:२६ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • शनिबार , फागुन ८ । शनिवार मुकुन्दसेन मौलाकालि होटेल व्यवसायी संघ गैंडाकोटको सह–कोषाध्यक्ष पदमा एलो हाउस रिसोर्ट एण्ड पार्टी प्यालेसका सञ्चालक चिरीन्जीवी सिग्देल मनोनित हुनुभएको छ । शनिबार गैंडाकोटको थुम्सीमा बसेको संघको पुर्ण बैठकले एलो हाउसका सञ्चालकलाई सह–कोषाध्यक्षमा मनोनित गरेको मुकुन्सेन होटेल व्यवसायी संघ गैंडाकोट नवलपुरका अध्यक्ष हरि क्षेत्रीले जानकारी दिनुभयो ।

    विगत डेढ दशकदेखी स्वदेश तथा विदेशका विभिन्न स्थानमा होटेल व्यावसायमा संलग्न सिग्देल ३ वषेदेखि गैंडाकोट को एस पि एम कलेजको नजिकै नारायणी नारायणी नदीको तटमा एलो हाउस एण्ड पार्टी प्यालेस सञ्चालन गर्दै आउनुभएको छ । यसैबीच सह कोषाध्यक्षमा मनोनित हुनुभएको होटल सम्बद्ध कर्मचारीहरुले पनि बधाई ज्ञापन गर्दै आगामी कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नेपाल मगर संघ गैँडाकोटले भव्यताका साथ मगर एकता दिवस मनाउँदै
    मनकामना आमा समुहको पाँचौ साधारण सभा सम्पन्न, अध्यक्षमा सुवेदी चयन
    मुकुन्दपुर खानेपानीको अध्यक्षमा शेषकान्त देवकोटा

    ताजा अपडेट

    प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो

    फागुन १३ , काठमाडौँ प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका सूर्य थापाले प्रचण्ड र माधव नेपाल...

    नेपाल मगर संघ गैँडाकोटले भव्यताका साथ मगर एकता दिवस मनाउँदै

    फागुन १३ , गैँडाकोट ३९ औँ मगर दिवस गैँडाकोटमा भव्यताका साथ मनाईने भएको छ ।...

    • आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक
    • फेवातालको किनारमा एक युवक मृत फेला
    • सम्मानजनक ढंगबाट ओलीलाई बिदा गर्न वामदेवको प्रस्ताव
    • एलो हाउस गैंडाकोटका सञ्चालक सिग्देल सह–कोषाध्यक्षमा चयन

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.