सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • विचार/ब्लग
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य

चलचित्र “कपुरी क” मा लायन्सको पनि सहभागिता  ।

  •  | १३ जेष्ठ २०७५, आईतवार १४:३४ , प्रकाशीत
  • Published By: Mukundasen TV
  •  १३ जेष्ठ, गैँडाकोट, । 

    गुन्जन एण्ड कुसुम फिल्म्सको ब्यानरमा निर्माणधिन चलचित्र “कपुरी क” को अहिले स्टुडियोमा धमाधम काम भैरहेको छ । लामो समय देखी निर्माताको रुपमा चलचित्र निर्माणमा काम गरिरहनुका चर्चित कलाकार एवम निर्माता चेतबहादुर सिंह “राजा” को निर्माणमा बनिरहेको चलचित्र “कपुरी क” को स्टुडियोको काम धमाधम भैरहेको हो । पुर्ण मनोरन्जनात्मक कथामा बनिरहेको उक्त चलचित्रको निर्देशन सबिन बास्तोलाले गर्नुभएको छ ।

    चलचित्र “कपुरी क” सन्देश मुलक भन्दा पनि पुर्ण मनोरन्जनात्मक भएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा लायन्स क्लब अफ ईन्टरनेशनलको पनी सहभागिता रहेको छ । नेपाल चलचित्र कलाकार संघका सचिव, लायन्स क्लब अफ काठमाण्डौ चन्द्रागिरीका अध्यक्ष र गुन्जन एण्ड कुसुम फिल्मस प्रा.लिका अध्यक्ष लगायत अन्य थुप्रै सामाजिक सस्थामा आबद्द रहनुभएकाका चेतबहादुरले नै निर्माण गरेको चलचित्र “सुनपानी” ले यस अघि नै विशेष चलचित्रको उपाधी समेत पाउन सफल भएको थियो ।

    छुवाछुत विरुद्दको कथा वस्तु समेटिएको उक्त चलचित्रले दर्शकको राम्रो साथ सङ्सङै प्रतिकृया पनि राम्रो पाएको थियो । चेतबहादुर आफैमा एक कुशल कलाकार पनि हुनुहुन्छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रथम प्रदेश स्तरीय इन्डोर खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन नकआउट प्रतियोगिता २०७५ गैडाकोटमा सुरु
    मुकुन्दपुर वेयल फेयर सोसाईटीद्धारा मुकुन्दसेन प्रा.वि. का बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण
    उद्योग वाणिज्य संघ–गैंडाकोट, जिल्ला उद्योग वाणिज्य संघमा स्तरउन्नति

    ताजा अपडेट

    प्रथम प्रदेश स्तरीय इन्डोर खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन नकआउट प्रतियोगिता २०७५ गैडाकोटमा सुरु

    अशिफ गुरुङ्ग, फाल्गुन १० गैडाकोट ११, भेडाबारीको मुकुन्दपुर कबर्ड हलमा यहि फाल्गुन १० र ११...

    मुकुन्दपुर वेयल फेयर सोसाईटीद्धारा मुकुन्दसेन प्रा.वि. का बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

    असिफ गुरुङ, माघ २७ मुकुन्दपुर वेयल फेयर सोसाईटी मुकुन्दपुरले मुकुन्दसेन प्रा.वि. बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री...

    • उद्योग वाणिज्य संघ–गैंडाकोट, जिल्ला उद्योग वाणिज्य संघमा स्तरउन्नति
    • बालमैत्री वडा बनाउन, गैंडाकोट वडा नं. १ मा एक दिने गोष्ठी
    • समृद्धिको आधार भनेको नै आफ्नो घरबाट सुरु गर्नु पर्छ : गैडाकोट नगर प्रमूख पौडेल
    • डा.गोविन्द केसीको अनसनले सरकार झुक्दैनः उपप्रधानमन्त्री पोखरेल
    © Mukundasen Television  2018  |  All rights reserved

    Website By : WebsoftNepal Pvt.Ltd.