सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

अमेजनमाथि छानविन गर्दै युरोपेली युनियन

  •  | ६ आश्विन २०७५, शनिबार १०:१३ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • गुगल र फेसबुकलाई मोटो रकम जरिवाना गरेसँगै युरोपेली युनियनको नजर अर्को अमेरिकी कम्पनी अमेजनतर्फ परेको छ ।

    सम्भावित छद्म कारोबारका विषयमा युरोपेली युनियनले अमेजनमाथि छानविन सुरु गरेको बताइएको छ ।

    ब्रसेल्समा बुधबार पत्रकार सम्मेलनमा बोल्दै युनियनकी प्रतिस्पर्धा आयुक्त मारग्रेथ वेस्टेगरले यसको खुलासा गरेकी हुन् । अमेजनले तेश्रो पक्ष बिक्रेताका डाटालाई आफ्नो व्यवसायिक फाइदाका लागि प्रयोग गर्ने गरेको विषयमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको भएपनि औपचारिक रुपमा कुनै बयान भने नलिइएको उनले बताइन् ।

    अमेजनको आम्दानीमा थर्ड पार्टी बिक्रेताको ठूलो महत्व रहेको छ जसले यो वर्षको दोश्रो त्रैमासिकमा ९ अर्ब ७० करोड डलर आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ४० प्रतिशतले बढी हो ।

    स्मरण रहोस् गत जुलाईमा इयुले गुगलमाथि ५ अर्ब डलरको जरिवाना गरेको थियो । त्यस्तै सन् २०१६ मा एप्पलले इयुकै आदेशमा आयरल्याण्डमा १६ अर्ब डलर कर चुक्ता गर्नुपरेको थियो ।

    एजेन्सी

     

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा
    आईतबार सुन चाँदि कतिमा कारोबार भईरहेको छ त ?

    ताजा अपडेट

    सोनाक्षीले पुरा गरिन् महंगो घर किन्ने सपना

    माघ १२ बलिउडका कलाकारहरु सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग...

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन

    माघ १२ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको प्रधानमन्त्री केपी शर्मा...

    • गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    • प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा
    • भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्री द्धारा शिलान्यास गरिने
    • मेक्सिको र अमेरिकी सीमा नजिक १९ मृत व्यक्ति भेटिए

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.