सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

विवाह पछि कपिल के के बाट टाढा छन् ? भारतीले गरिन खुलासा

  •  | ३० भाद्र २०७६, सोमबार १०:०६ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • ‘कपिल शर्मा विवाहपछि रक्सी र पार्टीबाट निकै टाढा भएका छन् । कपिल शर्मा अब फ्यामिली म्यान भएका छन् र आफ्नो परिवारसँग समय बिताउन रुचाउँछन् ।’ भारतीले एक अन्तरवार्तामा भनेकी छिन् । कपिल शर्माले सन् २०१८ को डिसेम्बरमा गिन्नी चतरथसँग विवाह गरेका थिए । विवाहपछि कपिलको जीवनमा भारी परिवर्तन आएको छ । कपिल शर्मा शोमा पनि थुप्रै पाहुनाले सो कुरा बताएका छन् । अब कपिलकी साथी भारती सिंहले पनि कपिल शर्माले विवाहपछि केही कुराबाट निकै टाढा रहेको खुलासा गरेकी छिन् ।
    ‘कपिल शर्मा अब समयमा नै कामका लागि निस्कन्छन् । उनी सुटिङका लागि बिहान १० वा १०ः३० सम्म घरबाट निस्किसक्छन् । यस्तै कपिलले अहिले रक्सीबाहेक चुरोट पनि छोडिदिएका छन् ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    सोनाक्षीले पुरा गरिन् महंगो घर किन्ने सपना
    कलाकारहरु धमाधम फर्किदै काममा
    गैडाकोटका युवा गौडेलको म्युजिक भिडियो सुनरीमै सार्वजनिक

    ताजा अपडेट

    सोनाक्षीले पुरा गरिन् महंगो घर किन्ने सपना

    माघ १२ बलिउडका कलाकारहरु सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग...

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन

    माघ १२ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको प्रधानमन्त्री केपी शर्मा...

    • गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    • प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा
    • भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्री द्धारा शिलान्यास गरिने
    • मेक्सिको र अमेरिकी सीमा नजिक १९ मृत व्यक्ति भेटिए

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.