सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

प्रथम वडा अध्यक्ष कप खुल्ला भलिबल नकाउट प्रतियोगीता याम जी गुप्र कावासोती विजयी

  •  | ५ आश्विन २०७६, आईतवार १९:५४ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • आईतबार देवचुली ४ शान्ती झाँकेमा “प्रथम वडा अध्यक्ष कप खुल्ला भलिबल नकाउट प्रतियोगीता“को पुरस्कार वितरण तथा समापन कार्यक्रम भएको छ । २०७५।०५।३० गते बाट कृयटिभ युवा संजालको आयोजनामा भएको “प्रथम वडा अध्यक्ष कप खुल्ला भलिबल नकाउट प्रतियोगीतामा“ विजयी हुन सफल खेलाडीहरुलाई पुरस्कृत गरिएको हो । प्रतियोगीता प्रथम हुन सफल याम जी गुप्र कावासोती लाई २५ हजार नगद , ट्रर्फी र प्रमाण पत्रद्धारा सम्मान गरिएको हो । त्यस्तै दोस्रो हुन सफल रोजिना सुनचाँदी पसलका गुप्रलाई १५ हजार नगद , ट्रर्फी र प्रमाण पत्र प्रदान गरिएको हो । त्यस्तै तृतीय हुन सफल २ टिम देउराली मगर समाज विशाल गुप्र र मीनी भ्याली खेलकुद समिती झाक्रेलाई ५ ५ हजार नगद , ट्रर्फी र प्रमाण पत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा देवचुली नगरपालिकाका नगरप्रमुख पुन बहादुर श्रेष्ठ रहनु भएको थियो । खेल संयोजन अर्जुन थापा दराईको अध्यक्षयतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    अन्तर्रा्ष्ट्रिय चितवन भेटेरानकप स् सेमिफाइनलपुग्ने चारै टोलीको टुङ्गो लाग्यो
    चितवन र नवलपुरमा अत्यधिक देखिएको डेङ्गु रोगको सङ्क्रमण घट्दो
    प्रथम अन्तर्रा्ष्ट्रिय आमन्त्रण चितवन भेटेरानकप भोली देखी

    ताजा अपडेट

    केउरेनीमा डेढ बर्षिय बालिकाको इनारमा डुबेर मृत्यु

    देवचुली,मंसिर १९ देवचुली नगरपालिका वडा नं १ केउरेनीमा एक डेढ बर्षिय बालिकाको ईनारमा डुबेर मृत्यु...

    कोकाकोला कम्पनिका कारण कालान्तरमा मरुभुमिकरण हुदैछ भरतपुर

    कात्तिक २९, भरतपुर संबिधानले दिएको प्राकृतिक स्रोत माथिको स्थानिय बासिन्दाको दिर्घकालिन उपयोगको अधिकार कोकाकोला कम्पनिले हनन...

    • नारायणगढ बुटवल सडक विस्तारको लागी गैंडाकोट वडा नम्बर १४ को भागर टाउनबाट ढुँगा , माटो निकासिका लागि सर्वपक्षीय सहमति
    • भारत र चीनका सबै नाकामा विषादी परीक्षण उपकरण राख्ने सरकारको तयारी
    • गैँडाकोट हर्दीमा जिप दुर्घटनामा परी १४ जना घाईते
    • मौलाकालीका सामुदायिक वन उपभोक्ता समुहको १७ औं साधारण सभा सम्पन्न

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.