सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

अन्तर्रा्ष्ट्रिय चितवन भेटेरानकप स् सेमिफाइनलपुग्ने चारै टोलीको टुङ्गो लाग्यो

  •  | ६ आश्विन २०७६, सोमबार २०:३४ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • चितवन, असोज ६
    चितवनमाजारी ‘प्रथमअन्तर्रा्ष्ट्रिय आमन्त्रण चितवन भेटेरानकप फुटबल’ को सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताअन्तर्गत आज ४ खेल समाप्तभए सँगै सेमिफाइनल समिकरण पुरा भएको हो ।
    प्रतियोगिताअन्तर्गत आजबिहान सम्पन्नपहिलो खेलमाझापा भेटेरानले रुपन्देही भेटेरान बुटवललाई २(० ले पाखालगायो । फाइनल प्रवेशका लागि झापाले आयोजक चितवन रातोको सामना गर्नेछ ।
    आजै सम्पन्न दोस्रो खेलमाचितवन रातोले देहरादुनएफ सि भारतलाई ५–१ को भारी अन्तरले पराजित र्गयो । चितवनको जितमा रविन्द्रश्रेष्ठले ह्याट्रिक गरे । उनले खेलको सातै, १० औं र ३५ औं मिनेटमा गोल गरे । यस्तै चक्रपुनले २७ र ३७औं मिनेटमा गरी २ गोल गरे ।
    आजको तेस्रो खेलमा रोयल भेटेरान दार्जि्लिङले चितवन भेटेराननिलोलाई ५–१ ले पराजित र्गयो । दार्जि्लिङको जितमा पाल्देन भुटिया (पिटर) ले खेलको १४, १५ र ३६ औं मिनेटमा गोल गरे । यस्तै बि बन्तवाले २५ तथाप्रनव घोसले ४७औं मिनेटमा गोल गरे । चितवन निलोको लागि मदन दराईले एक मात्रगोल गरे । फाइनलप्रवेशकालागिदार्जि्लिङले टि भेटेरन ललितपुरको सामनागर्नेछ ।
    यस्तै आजको चौथो तथा अन्तिम खेलमा टि बर्गर ललितपुरले नाइट किङ काठमाडौंमा १–० ले पाखा लगाउदै सेमिफाइनलमा स्थानबनाएको छ । टि बर्गरको जितमा राजेश लेप्चाले खेलको ३३ औं मिनेटमा निर्णायकगोल गरे ।
    प्रतियोगिता अन्तर्गत भोलीबिहान ७:३० बजे रोयल भेटेरान दार्जि्लिङ र टि बर्गर ललितपुर तथा ८स्३० बजे झापा भेटेरान र चितवन भेटेरान रातो बिचप्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल भोली दिउँसो ३ बजे हुनेछ ।
    प्रतियोगिताको बिजेताले नगद रु १ लाख ११हजार १ सय ११ सहित शिल्ड मेडल र प्रमाण पत्रप्राप्तगर्नेछ भने उपबिजेताले ५० हजार ५ सय ५५ रुपैँयामाचित्तबुझाउनेछ । प्रत्येक दिनम्यानअफम्याचले एक हजार तथाउत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वा्धिकगोल कर्ताले नगद ५(५ हजार प्राप्तगर्नेछ । यस्तै प्रतियोगिता भरको उत्कृष्ट खेलाडीले १० हजार रुपैया प्राप्तगर्नेछ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    कप्तान लियोनेल मेस्सीलाई बार्साको करियरमा पहिलो रातो कार्ड, सुपर कपको उपाधि बिल्बाओलाई!!!
    प्रधानमन्त्री कप क्रिकेटः एपिएफले प्रदेश १ लाई हरायो
    पीएम कप क्रिकेटका लागि सुदूरपश्चिमद्वारा १४ सदस्यीय टोली घोषणा!!

    ताजा अपडेट

    सोनाक्षीले पुरा गरिन् महंगो घर किन्ने सपना

    माघ १२ बलिउडका कलाकारहरु सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग...

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन

    माघ १२ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको प्रधानमन्त्री केपी शर्मा...

    • गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    • प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा
    • भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्री द्धारा शिलान्यास गरिने
    • मेक्सिको र अमेरिकी सीमा नजिक १९ मृत व्यक्ति भेटिए

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.