सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

चितवनमा गायक प्रताप दासको सांगीतिक धमाका प्रस्तुति हुने

  •  | २८ आश्विन २०७६, मंगलवार १९:५५ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • चितवन, असोज २८
    देशकै मध्यभागमा रहेको चितवनमा यतिबेला राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त चर्चित कलाकारहरुले धमाका मच्चाइरहेका छन् । कलाकारहरुले कहिले खुला चौरमा कन्सर्टमार्फत त आफ्नो प्रस्तुति दिएका छन् भने कहिले विभिन्न साँस्कृतिक कार्यक्रममा मार्फत धमाका मच्चाउँदै आइरहेका छन् । चितवनमा पछिल्लो समय धमाधम खुलेका पब तथा सांगीतिक रेष्टुरेण्टमा चर्चित कलाकारहरुले धमाका मच्चाउन थालेका छन् । यसैबीच नेपाल आइडलका सेकेन्ड रनर अफ प्रताप दास भरतपुरमा सांगीतिक धमाका मच्चाउने भएका छन् । भरतपुर–१०, पुरानो मेडिकल कलेज अगाडि रहेको स्नूक्स क्याफे एण्ड पबमा गायक प्रताप दासले धमाका मच्याउने भएका हुन् । गायक दासले कार्तिक १ गते शुक्रबार स्नूक्स क्याफे एण्ड पबमा विभिन्न प्रस्तुति दिएर धमाका मच्चाउने छन् ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    चितवनमा भोलिदेखि कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाइँदै
    नवलपुरका अपाङ्गता भएका २२ व्यक्तिहरु सरफ र फिनेलमा व्यवसायिक बन्दै ।
    के बन्ला त गैँडाकोटमा विश्वविद्यालय ?

    ताजा अपडेट

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु

    चितवन, वैशाख ८– चितवनमा पछिल्लो समययता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दो छ ।...

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

    • मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द
    • नवलपरासीको रामग्राम वडा नं ४ मा ६५ गिद्ध मृत भेटिए, विष खुवाएर मारिएको कुकुरको मासु खाएको आशकां
    • मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
    • बेवारिसे अवस्थामा महिलाको शव फेला

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.