सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

भारत र चीनका सबै नाकामा विषादी परीक्षण उपकरण राख्ने सरकारको तयारी

  •  | २९ कार्तिक २०७६, शुक्रबार १३:१५ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • चितवन,कात्तिक २९
    तरकारी र फलफूलमा विषादी परीक्षणका लागि सबै सीमा नाकामा उच्च प्रविधिका उपकरण राख्न लागिएको छ । अन्तराष्ट्रिय विमानस्थलसहित नेपाल र भारत एवम् नेपाल र चीनको सिमानामा गरी १२ वटा नाकामा उपकरण राख्न लागिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
    सीमामा प्रयोगशाला नहुँदा अहिले टाढाका स्थानमा रहेका कृषि प्रयोगशालामा नमुना लगेर परीक्षणका निम्ति जानु पर्ने बाध्यता रहेको छ। विदेशबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना हुने गरेको छ। हाल भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादीको मात्रा परीक्षणको विषयलाई तत्कालका लागि सम्बोधन गर्ने गरी कृषि प्रयोगशालामा विषादी अवशेषको सामान्य चेकजाँच गरी भित्र्याउने व्यवस्था छ।यस्तो व्यवस्थाले नमुना लिएर टाढा जानु पर्ने कारण फलफूल र तरकारी छिटो सड्ने वस्तु लामो समयसम्म नाकामै अल्झिने गुनासो व्यवसायीहरूले गर्दै आएका छन्। प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग विभिन्न क्षेत्रबाट भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेको जनाएको हो।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    केउरेनीमा डेढ बर्षिय बालिकाको इनारमा डुबेर मृत्यु
    कोकाकोला कम्पनिका कारण कालान्तरमा मरुभुमिकरण हुदैछ भरतपुर
    नारायणगढ बुटवल सडक विस्तारको लागी गैंडाकोट वडा नम्बर १४ को भागर टाउनबाट ढुँगा , माटो निकासिका लागि सर्वपक्षीय सहमति

    ताजा अपडेट

    केउरेनीमा डेढ बर्षिय बालिकाको इनारमा डुबेर मृत्यु

    देवचुली,मंसिर १९ देवचुली नगरपालिका वडा नं १ केउरेनीमा एक डेढ बर्षिय बालिकाको ईनारमा डुबेर मृत्यु...

    कोकाकोला कम्पनिका कारण कालान्तरमा मरुभुमिकरण हुदैछ भरतपुर

    कात्तिक २९, भरतपुर संबिधानले दिएको प्राकृतिक स्रोत माथिको स्थानिय बासिन्दाको दिर्घकालिन उपयोगको अधिकार कोकाकोला कम्पनिले हनन...

    • नारायणगढ बुटवल सडक विस्तारको लागी गैंडाकोट वडा नम्बर १४ को भागर टाउनबाट ढुँगा , माटो निकासिका लागि सर्वपक्षीय सहमति
    • भारत र चीनका सबै नाकामा विषादी परीक्षण उपकरण राख्ने सरकारको तयारी
    • गैँडाकोट हर्दीमा जिप दुर्घटनामा परी १४ जना घाईते
    • मौलाकालीका सामुदायिक वन उपभोक्ता समुहको १७ औं साधारण सभा सम्पन्न

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.