सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

२२ रुपैयाँमा २० मिनेटका लागि गर्लफ्रेण्ड भाडामा !

  •  | ५ माघ २०७६, आईतवार १५:१९ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • माघ ५ , चिन
    सुन्दा अचम्म लाग्न सक्छ तर एक सपिङ मलमा भने २२ रुपैयाँमा गर्लफ्रेण्ड भाडामा पाईने गर्दछ ।
    हाम्रो छिमेकी देश चिनको एक सपिङ मलले ग्राहकहरुको सन्तुष्टि र आफ्नो व्यापार प्रबर्द्धन गर्ने भन्दै उसले आफ्ना ग्राहकहरुका लागि भाडामा गर्लफ्रेण्ड उपलब्ध गराईदिने गरेको समाचार सार्वजनिक भएको हो ।
    जहाँ २० मिनेटका लागि केवल २२ नेपाली रुपैयाँ मात्रै तिर्नु भयो भने उक्त सुबिधाको प्रयोग गर्न पाउनुहुने छ । तर त्यसका लागि सपिङ मलको केही निश्चित शर्तहरु भने पालना गर्नुपर्ने छ ।
    नाम नखुलाईएको उक्त सपिङ मलको अफर पछि अहिले त्यो मलमा युवाहरुको निकै भिड लाग्न थालेको छ । दक्षिणी चिनको हुआन शहरको एक सपिङ मलले यो अफर सुरु गरेको हो । ग्राहकको सेवाको लागि त्यहाँ १५ भन्दा धैरै युवतीहरुलाई राखिएको जनाईएको छ ।
    तपाई मलमा प्रवेश गर्ने बित्तिकै ग्राहकको सेवामा युवतीहरु लाईनमा उभिएका हुन्छन । उनिहरु मध्य बाट तपाईलाई मनपर्ने कुनै एक युवतीसँग समय बिताउन पाउनुहुनेछ ।
    उनिहरुलाई भाडामा लिएर २० मिनेट तपाईले डेटिङको आनन्द लिन सक्नुहुनेछ । यो अवधिमा तपाईले भाडाकी गलफ्रेण्डसँग सपिङ, डिनर, कफि खानुका साथै गफगाफ गर्न सक्नुहुनेछ । तर युवतीलाई छुन भने पाईदैंन । यदि तपाईंले शर्त पालना गर्नुभेन र युवतीलाई छुनुभयो भने युवतीले तपाईंको विरुद्ध कुनै उजुरी गरिन भने तपाईंले निकै ठूलो जरिवाना सहित कानुनी कार्वाहीको समेत सामना गर्नुपर्ने हुनसक्छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह
    रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी
    हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै कावासोतीमा प्रदर्शन

    ताजा अपडेट

    मलाइकाका कारण चम्किएको थियो दिपिकाको भाग्य

    फागुन १६ , एजेन्सी बलिउड उद्योगमा सबैभन्दा बढी लोकप्रिय अभिनेत्री दीपिका पादुकोणको पहिलो फिल्म ’ओम...

    दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह

    फागुन १६ , काठमाडौँ राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषितरूपमा सामाजिक बहिष्करणमा...

    • रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी
    • हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै कावासोतीमा प्रदर्शन
    • विद्युतीय बस साझा यातायातमार्फत नै खरिद गरिने
    • बर्डफ्लुको उच्च जोखिम, भारतबाट अवैध आयात जारी

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.