मलाइकाका कारण चम्किएको थियो दिपिकाको भाग्य

फागुन १६ , एजेन्सी बलिउड उद्योगमा सबैभन्दा बढी लोकप्रिय अभिनेत्री दीपिका पादुकोणको पहिलो फिल्म ’ओम शान्ति ओम’ हो । यो फिल्म उनलाई अभिनेत्री मलाइका अरोडाका कारण प्राप्त भएको थियो । बलिउड उद्योगमा स्थापित हुन जति मुश्किल छ त्यति नै मुश्किल छ यो क्षेत्रमा पाइला राख्न । दीपिकाले पनि यो क्षेत्रमा पाइला राख्न निकै मेहनग गरिन् । तर उनलाई फिल्म मिलेको थिएन । फिल्म ओम शान्ति ओमको लागि मलाइकाले उनलाई प्रस्ताव गरिदिएपछि उनको...

सोनाक्षीले पुरा गरिन् महंगो घर किन्ने सपना

माघ १२ बलिउडका कलाकारहरु सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग भएर आफ्नै दुनियाँमा रमाउने कलाकारहरुको संख्या बलिउडमा धेरै छ । रणवीर कपुर, आलिया भट्ट, जाहन्वी कपुर लगायतका कलाकारले गतबर्ष मुम्बइमा घर किनेका थिए । अब, यो सूचीमा नायिका सोनाक्षी सिन्हा पनि मिसिएकी छिन् । सोनाक्षीले मुम्बइको बान्द्रा इलाकामा ‘४ बीएचके’ घर किनेकी छिन् । सोनाक्षीले आफूले सानैदेखि देखेको सपना पुरा गरेको प्रतिक्रिया भारतीय मिडियासँग दिएकी...

कलाकारहरु धमाधम फर्किदै काममा

पुस १५, कोरोनाको डरलाई ध्यानमा राखी कलाकारहरु धमाधम काममा फर्किएका छन् । सरकारले फिल्म हल माथिको प्रतिबन्ध अझै हटाएको छैन । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर धेरै मानिस भिडभाड हुने अवार्डलगायत ठूला सभासमारोह नगर्न नगराउन अनुरोध गरिएको छ ।तर कलाक्षेत्रमा भने अवार्डहरु आयोजना हुन थालेका छन् । फिल्म हल खोलिएका छन् । फिल्म, गीतसङ्गीत होस् वा सानोपर्दाका सबै कलाकर्मीको ब्यस्तता कोरोना कालभन्दा बढी रहेको देख्न सकिन्छ । के कोरोना सकिएको हो...

गैडाकोटका युवा गौडेलको म्युजिक भिडियो सुनरीमै सार्वजनिक

असोज ३० , गैँडाकोट अष्ट्रेलियामा बसेर पनि नेपाली गित संगितको संरक्षण र प्रर्बधनमा लागेका गैडाकोटका युवा विश्व गौडेलको म्यूजिक भिडियो सुनरीमै ब्लेक ब्रोस इन्टरटेनमेन्टले सार्वजनिक गरेको छ । आहै सुनरिमै भनरिमै बोलको गितको म्युजिक भिडियो ७ मिनेटको रहेको छ । गितको भिडियो पनि निकै स्तरीय बनेको छ । गितमा दिपक शर्माले संगीत दिएका छन् भने चर्चित कलाकारहरु प्रमोद खरेल र मेलिना राईले स्वर दिएका छन । जिवन रसाईलीले निर्देशन गरेको...

गाईजात्रामै व्यङ्ग्य किन ?कोही भन्छन् परम्परा, कोही भन्छन् वाक् स्वतन्त्रता

‘गाईजात्रा’ नेवारहरुको मौलिक पर्व हो । गाईजात्रालाई साधारणतय मृतकको सम्झनामा गाई, झाँकी, व्यङ्ग्य, प्रहसनलगायत प्रदर्शन गर्ने दिन भनेर समेत बुझ्ने गरिन्छ । तत्कालीन राजा प्रताप मल्लले छोराको शोकमा रहेकी पत्नीको मन शान्त पार्न युवराज मात्र होइन देशमा अन्य धेरै व्यक्ति पनि मरेका हुन्छन् भनेर देखाउन यो जात्रा सुरु गरिएको इतिहासमा उल्लेख छ । गाईजात्रामा गाईको झाँकीले नपुगेर रानी खुसी पार्न व्यङ्ग्य, प्रहसन जस्ता क्रियाकलाप गर्दा रानी खुसी भएकाले उक्त समयदेखि...

कोरोना कहरकै बीच देबचुलीमा बन्यो छोटो फिल्म ‘पैसो’

कोरोना कहरकै बीच देबचुलीमा यहि परिस्थिति समेटेर छोटो फिल्म ‘पैसो’ तयार गरिएको छ । अर्री इन्टरटेन्मेन्टले प्रस्तुत गरेको फिल्म कलाकार राज न्यौपाने तथा चलचित्रकर्मी अर्जुन तिवारीले निर्माण गरेका हुन् । बिनोद ढकालको भ्वाइस ओभर रहेको फिल्ममा अर्जुन सुवेदी, सन्जोग पौडेल, राकेश बिक, सञ्जय पोखरेल, रामु घिमिरे, कृष्ण बहादुर गिरीले अभिनय गरेका छन् । फिल्ममा बिनय कार्की क्षेत्रीको पृष्ठभूमि संगीत तथा गायन छ भने गीतको शब्द सिमोन न्यौपानेले रचना गरेका...

गायक राजेन्द्र बजगाईंको नयाँ गीत ‘आँखामा तिमी’को म्युजिक भिडियो सार्वजनिक

गायक राजेन्द्र बजगाईंको नयाँ गीत ‘आँखामा तिमी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डी पी खनालको शब्द र राजेन्द्रकै संगीत रहेको गीतमा उनलाई गायनमा चर्चित गायिका टिका प्रसाइले साथ दिएकी छिन । पर्यटकीय छेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा रेस्लर अस्मिता जुरेली र नवमोडेल रोहण रत्न बागचन्दको अभिनय रहेको भिडियोमा रक कौशलको छायांकन, राजेन्द्र बजगाईंको निर्देशन र विकास दाहालको भिडियो सम्पादन रहेको छ । गीतको भिडियोलाई...

हाँस्यव्यग्य क्षेत्रका मुर्धन्य व्यत्तित्व वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सहित जम्बाे टाेली चितवन आउने

विगत एक दशक अगाडीबाट नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर लागिरहेको मोफसलकै एक मात्र संस्था लक्की मिडिया हाउस चितवनको आयोजनामा हुन लागेको चलचित्र “कबड्डी कबड्डी कबड्डी”को बिशेष शोको लागि हाँस्यव्यग्य क्षेत्रका मुर्धन्य व्यत्तित्व वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ चितवन आउने भएका छन् । श्रेष्ठ सहित अन्य चर्चित कलाकार यही मसीर २३ गते सिजील्याण्डमार्कको चितवन सिनेप्लेक्समा हुने बिशेष शोमा आउने भएका हुन । उनको साथमा अभिनेत्री लक्ष्मी...

चितवनमा गायक प्रताप दासको सांगीतिक धमाका प्रस्तुति हुने

चितवन, असोज २८ देशकै मध्यभागमा रहेको चितवनमा यतिबेला राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त चर्चित कलाकारहरुले धमाका मच्चाइरहेका छन् । कलाकारहरुले कहिले खुला चौरमा कन्सर्टमार्फत त आफ्नो प्रस्तुति दिएका छन् भने कहिले विभिन्न साँस्कृतिक कार्यक्रममा मार्फत धमाका मच्चाउँदै आइरहेका छन् । चितवनमा पछिल्लो समय धमाधम खुलेका पब तथा सांगीतिक रेष्टुरेण्टमा चर्चित कलाकारहरुले धमाका मच्चाउन थालेका छन् । यसैबीच नेपाल आइडलका सेकेन्ड रनर अफ प्रताप दास भरतपुरमा सांगीतिक धमाका मच्चाउने भएका छन् ।...

प्रियंका अघि यि जेठी युवतीहरुलाई गर्दथे डेट निक जोनस

प्रियंकाअघि निक जोनसले आफैभन्दा जेठा अन्य नायिकालाई डेट गरिसकेका छन् । निकले एक च्याट शोमा यस्तो गर्नुको कारण पनि बताएका थिए । हलिउड गायक, नायक एवं प्रियंका चोपडाका श्रीमान् निक जोनस सेप्टेम्बर १६ मा आफ्नो २७ औं जन्मदिन मनाइरहेका छन् । निक जोनस र प्रियंका चोपडाको सन् २०१८ डिसेम्बरमा विवाह भएको थियो । निक जोनसले सन् २०१३ मा एक च्याट शोमा अहिलेसम्म जति पनि युवतीलाई उनले डेट गरे तीमध्ये सबैभन्दा जेठी...