“राष्ट्रप्रेम” लिएर आउदै बिशाल पौडेल

राजन खरेल, गैँडाकोट, २३ असार  । ओसियन ईन्टरनेसनल म्युजिक एण्ड मुभिजको ब्यानरमा चर्चित लोक कलाकार बिशाल पौडेलको नयाँ भिडियो छायांकन बजारमा आउने भएको छ । राष्ट्र प्रेमको भावनाले ओत प्रोत गितका रुपमा “राष्ट्रप्रेम” को छायांकन समेत सुरु गरिएको छ । पहिलो चरणको छायाकंन अहिले पुर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा सुरु गरिएको गितका सर्जक समेत रहेका गायक विशाल पौडेलले जानकारी दिएका छन् । सो अन्र्तगत गत शनिबार गैँडाकोट नगरपालिकाको वडा नम्बर १४...

चलचित्र “कपुरी क” मा लायन्सको पनि सहभागिता  ।

 १३ जेष्ठ, गैँडाकोट, ।  गुन्जन एण्ड कुसुम फिल्म्सको ब्यानरमा निर्माणधिन चलचित्र “कपुरी क” को अहिले स्टुडियोमा धमाधम काम भैरहेको छ । लामो समय देखी निर्माताको रुपमा चलचित्र निर्माणमा काम गरिरहनुका चर्चित कलाकार एवम निर्माता चेतबहादुर सिंह “राजा” को निर्माणमा बनिरहेको चलचित्र “कपुरी क” को स्टुडियोको काम धमाधम भैरहेको हो । पुर्ण मनोरन्जनात्मक कथामा बनिरहेको उक्त चलचित्रको निर्देशन सबिन बास्तोलाले गर्नुभएको छ । चलचित्र “कपुरी क” सन्देश मुलक भन्दा पनि पुर्ण...

नेपाली गित संगीत क्षेत्रकै इतिहास रच्यो प्रकाश सपुतको बोल मायाले युटुबको नं १ मा (हेर्नुस भिडियो)

शुस्मा भुषाल खरेल, गैँडाकोट, १६ जेष्ठ । नेपाली लोक सांगितिक क्षेत्रमा प्रकाश सपुतको बोल मायाले बोलको गितले नयाँ ईतिहास रचेको छ । नेपाली लोक सांगेतिक क्षेत्रमा थुप्रै गित संगित आएपनि प्रकाश सपुतको यो गितले यतिबेला नयाँ किर्तिमान कायम गर्दै गएको छ । नेपाली लोक सांगीतिक मै पहिलो पल्ट युटुब नम्बर १ मा रहन सफल भएको छ । प्रकाश सपुत कै शब्द लय मा यस गित बजारमा आएको हो । गीतमा आवाज नारायण...

चर्चा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को

पछिल्लो समय एउटा गीत सार्वजनिक गरिदैमा निकै नै चर्चा बटुल्न सफल फिल्म हो नायिका केकी अधिकारीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’, जुन को प्रदर्शन मिति तय सम्म गरिएको छैन तर, यो चलचित्रको पहिलो गीत भने सार्वजनिक भए पछि भने यो चलचित्रबाट दर्शकहरुले निकै नै आशा गरेका छन् । राजनराज सिवाकोटी र मेलिना राइको स्वर, राजनकै शब्द तथा संगीत रहेको ‘सी ओ डब्लु काउ’ बोलको गीत सार्वजनिक गर्दै चलचित्रको प्रचार आरम्भ गरिएको छ...

नायिका पूजा शर्माको नयाँ हिरो आकाश श्रेष्ठ, फिल्मको नाम ‘रामकहानी’

                                नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले कमेडी र लभस्टोरी कथाको मिश्रणको रुपमा बनाउन लागेको नयाँ फिल्मको नाम ‘रामकहानी’ राखिएको छ । यस फिल्मको नायकको रुपमा फाइनल भएका छन् आकाश श्रेष्ठ । पूजासँग यस अगाडि आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह लगायतका कलाकारले काम गरिसकेका छन् । अहिले आकाश चलचित्र ‘ड्रिम गर्ल’ को काममा ब्यस्त छन् । सुदर्शनको निर्देशनमा काम गरेका र पुजा सँगै स्क्रीन सेयर गरेका पल र...

संगीत क्षेत्रमा नै निरन्तरता दिने योजना रहेको छ : गायक युवराज कंडेल

“आजभोलि चोट दिने आफन्तको बजार हुन्छ, एउटा घाउ काँडाको फुलले दिने हजार हुन्छ ” यो गीतका शब्द कोरेका हुन् गीतकार सुमन कार्किले अनि यसमा स्वर भने  युवराज कंडेलको  रहेको छ । सशान कंडेलको भिडियो निर्देशन रहेको यो गीतलाई सरोज प्याकुरेलले संगीत गरेका हुन् । यो गीत सुन्ने जतिले युवराज कंडेलको भविष्य राम्रो भएको वताएका छन् । युवराज कंडेलले यो गीतको अतिरिक्त तिम्रो एक्कै नजरले पागल बोलको अर्को गीत पनि...

‘तिमी विना’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

गायक शरद ढुंगेलको पहिलो एल्बम ‘प्रतिध्वनी’मा ५ वटा गीत समावेश छ । यो एल्बमको काठमाण्डौमा आयोजित एक कार्यक्रममा गीतकार डाक्टर कृष्णहरि बरालले विमोचन गरे । एल्बममा समावेश ५ वटा गीत मध्ये २ वटा गीतको भिडियो पनि तयार भैसकेको छ । जसमध्ये ‘तिमी विना’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो एल्बममा समावेश सबै गीतमा हेमन्त ढुंगेलको शब्द छ । सार्वजनिक भएको भिडियोमा मोडलद्धय रञ्जन रिमाल र नम्रता योगीले...

र्फिर्केको नया वर्ष रमाइलो साझ

बिबेक भण्डारी २ , नया वर्ष २०७४ सालको अवसरमा र्फिर्के क्लव रजहरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको । शुक्रवार नया वर्षको अवसर पारी क्लवले विविध सास्कृतिक कार्यक्रमको आयोजना गरेका हो । कार्यक्रमको अवसरमा नवलपुरका केरा व्यवशायि एज्ञप्रसाद सुबेदीलाई क्लवले सम्मान गरेको थियो । भेषराज पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थानिय कलाकारहरुले विविध सास्कृतिक प्रस्तुत देखाएका थिए । जनकल्याण सामाजिक विकास केन्द्र फिर्केका अध्यक्ष अजय रिजालको अध्यक्षतामा आयोजना भएको...

अमेरीकामा मेड इन नेपाल

फिल्मीखबर ८, अमेरिकाको न्यूयोर्क शहरमा ‘अमेरिकन बाबु मेड इन नेपाल’ नामक फिल्मको सुटिङ गरिएको छ । ईश्वर थापाले निर्देशन गरेको उक्त फिल्मको हाल सम्पादनको कार्य भईरहेको छ । नन्दिता केसी, इसान ढकाल, प्रवेश उप्रेती, प्रियंका एर, अन्जली लामा, राजेश गुरुङ, प्रेम गुरुङ, सुरेन्द्र बास्तोला, आर जेसी, अमेरिकन कलाकार मे फर्दिनंदको अभिनय रहेको फिल्मको पटकथा संवाद सुरेन्द्र नकर्मीको रहेको छ । बाबु बोगटी र ओम कर्माचार्यले संगीत दिएको यस फिल्मका...

नवलपरासीमा सि.के. राउतका २२ जना कार्यकर्तालाई प्रहरीले पक्राउ

वृजराज कुशवाहा कार्तिक ७ गते , नवलपरासीमा सि.के. राउतका २२ जना कार्यकर्तालाई तालिम संचालन गरिरहेको अवस्थामा नवलपरासी प्रहरीले आइतवार विहान परासीबाट पक्राउ गरेको छ । स्वतन्त्र मधेश अभियानको नाममा मधेश लिडरसिप तालिम संचालन गरिरहेका २२ जनालाई आइतवार विहान परासी स्थित होटल रोयल परासीबाट पक्राउ गरिएको एस.पी. राजेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो ।उहाले उनीहरुका कारणले अस्थिरता उत्पन्न हुने भएकाले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा स्वतन्त्र मधेश अभियान के...