चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सगरमाथा अञ्चल अस्पताल तोडफोड

राजविराज- चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै शनिबार राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल तोडफोड भएको छ। सर्पले टोकेर अस्पताल भर्ना गरिएका सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजार निवासी अशोक साहका डेढ वर्षीय छोरा सिद्धार्थको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका हुन्। सिद्धार्थलाई शुक्रबार राती करीब ८ बजे सर्पले टोकेको थियो। सिकिस्त अवस्थामा रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा भर्ना गरिएका बालकको उपचार हुन नसकेपछि सगरमाथा अञ्चल अस्पतालमा ल्याईएको थियो। चिकित्सकले बालकको मृत्यु भईसकेको घोषणा...

सहज स्वास्थ्य सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारण सभा सम्पन्न

सहज स्वास्थ्य सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सहज सामुदायिक अस्पतालको परिसरमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गण्डक प्रदेशका प्रदेश सांसद कृष्ण चन्द्र नेपाली प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै सांसद नेपालीले सहजले स्वास्थ्य क्षेत्रमा निकै फलदायी काम गरेको भन्दै सेवा लाई थप प्रभावकारी बनाउन सुझाव समेत दिनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रहनु भएकी गैडाकोट नगरपालिकाकी उप...

देवचुलीमा निशुल्क आँखा तथा मुटु शिविर

 गैँडाकोट, २२  श्रावण ।  विभिन्न संघसंस्थाहरुको आयोजनामा पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा निशुल्क आँखा तथा मुटु शिविर गरिएको छ । देवचुलीको नगरपालिकाको रामबासमा रहेको भीमसेन आदर्श माविमा आयोजना गरिएको आँखा शिविरबाट तीन सय ३० जना विद्यार्थी तथा मुटु शिविरबाट एक सय जना विद्यार्थी लाभान्वित भएका छन् । लायन्स / लियो क्लब अफ नारायणगढ बालकुमारी, हार्ट फाउन्डेशन नेपाल, राष्ट्रिय मुटु तथा फोक्सो समाज नेपाल, रोट्रयाक्ट क्लब अफ भरतपुर र युथ फर चेन्ज नेपालको आयोजनामा...

भरतपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार, निःशुल्क सेवा लिने बढे

  चितवन, १० श्रावण  । चितवनको भरतपुर अस्पतालको सामाजिक सेवा इकाइबाट निःशुल्क र आधा शुल्क तिरेर उपचार गर्नेहरुको संख्या बढेको छ । अस्पतालको सामाजिक सेवा इकाइले दिएको जानकारी अनुसार गत वर्ष अस्पतालबाट ९ हजार तीन सय बिरामीले निःशुल्क र आधा शुल्क तिरेर उपचार गरेका छन् । अघिल्लो आर्थिक वर्ष ७ हजार ७७ जना बिरामीले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन् । यो संख्या गतवर्षको भन्दा ३४.१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको...

गैँडाकोट नगरपालिकामा भएको, १ दिने निःशुल्क दन्त शिविरमा १०२ जनाले स्वास्थ्य परिक्षण 

गैँडाकोट, ९ श्रावण । गैँडाकोट नगरपालिकामा भएको, १ दिने निशुल्क द्धन्त शिविरमा १०२ जनाले स्वास्थ्य परिक्षण गरिएको छ । शिविरमा ५४ महिला र ४८ पुरुषको दात परिक्षण गरिएको लायन्स क्लब अफ गैँडाकोट नारायणीका अध्यक्ष पोषणराज सुवेदीले जानकारी दिनुभयो । स्वास्थ्य परिक्षणका क्रममा अधिकांश स्थानियहरुको दात किराले खाने, समय नपुग्दै दातँ झर्ने समस्या धेरै जनामा देखिएको चितवन मेडिकल कलेज भरतपुरका द्धन्त विभाग प्रमुख हरेन्द्र शाहले बताउनुभएको छ । गैँडाकोटका स्थानियको माग अनुसार...

डा. केसीको अवस्था जटिल बन्दै, मुटुमा गम्भीर समस्या

 काठमाडौं, २ साउन ।  जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । हाइपोक्यालेमियाबाट पीडित तथा सेप्सिसको उच्च जोखिममा रहेका डा. केसीलाई विगत २४ घण्टायता मुटुमा गम्भीर समस्या देखिएको छ । उनको मुटुमा गएराति साढे बाह्र बजे र बिहानीको चार बजे गरी दुईपटकमा नौ वटासम्म एक्टोपिक बिट्सहरु देखिनुका साथै यस किसिमको गडबडी पहिलेको तुलनामा यस पटक धेरै देखिएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका...

डा.केसीको जीवनरक्षाको माग गर्दै चिकित्सक संघ आन्दोलित, भोलि आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौं, २-साउन । नेपाल चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको संघको ठहर छ । सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा. केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थितिमात्र सजना गर्न वार्तामा बसेको हो कि भन्ने आशंका पैदा भएको संघले जनाएको छ । संघले भनेको छ, सरकारले नै बनाएको विज्ञ टोलीले दिएको सुझावअनुसार...

डा. केसीको माग हुबहु पूरा गर्न सकिदैन : स्वास्थ्य राज्यमन्त्री अर्याल

चितवन, ३२ असार । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री राज्यमन्त्री पदमा अर्यालले अनशनरत डा. गोविन्द केसीका माग हुबहु पूरा गर्न नसकिने बताएकी छिन् । पूर्ण खोप सुनिश्चित  चितवन जिल्ला घोषणा समारोहलाई सम्बोधन गर्दे उनले डा केसीको माग प्रति सरकार गम्भिर भएको तर सबै माग पुरा गर्न नसकिने बताएकी हुन् । उनले भनिन् “डा.केसीको मागप्रति सरकार गम्भीर छ, जायज माग पूरा गर्ने गरिनेछ ।’तर हुबहु पुरा गर्न सकिदैन।” स्वास्थ्य क्षेत्रको बेथिति रोक्दै...

गैँडाकोट नगरपालिका वडा नंम्बर ५ लाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा

राजन खरेल, गैँडाकोट, २९ असार । गैँडाकोट नगरपालिका वडा नंम्बर ५ लाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । वडाले आवश्यक सुचक पुरा गरेपछि शुक्रबार एक भब्य समारोहका विच पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । समारोहमा, गँैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेललले पुर्ण सरसफाई उन्मुख वडा घोषणा गर्नुभएको हो । प्रमुख पौडेलले फोहोर संकलन गर्दै, सावुन पानीले हात धोएर वडा नंम्बर ५ लाई , पुर्ण सरसफाई उन्मुख वडा घोषणा गर्नुभएको...

गैंडाकोट नगरपालीकाको वडा नम्बर– ५ लाई पुर्ण सरसफाई उन्मुख वडा घोषणाको तयारी तिब्र / वडाबासीको उत्साहमा वृद्धि ।

गैंडाकोट, २८ असार । गैंडाकोट नगरपालीका रहेको गैडाकोट वडा नम्बर ५ लाई पुर्ण सरसफाई उन्मुख वडा घोषणाको तयारी तिब्र पारिएको छ । यहि असार २९ गते शुक्रबार, पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने तयारी स्वरुप गैंडाकोट वडा नम्बर ५ मा रहेका होर्डिङ्ग बोर्ड, पर्चा, पम्पलेट तथा फोहोर हटाईएको छ । गैंडाकोट नगरपालिका वडा कार्यालयले आफ्नो वडा क्षेत्रमा अनाधिकृतरुपमा राजमार्ग क्षेत्रमा रहेका होर्डिङबोर्ड, पर्चा, पप्पलेट हटाएको छ । पुर्ण सरसफाई उन्मुख वडा...