मुग्लिन नारायणगण सडक खण्डको काम एक किलोमिटर पिच गर्न बाँकी

कमला भुषाल चितवन, जेठ १५ । देशको प्रमुख सडक खण्ड मुग्लिङ्ग नारायणगण सडकखण्डको विस्तार काम अन्तिम चरणमा पुगेको छ । पछिल्लो अवस्थासम्म ३२.२ किलोमिटर सडक पहिलो र दोस्रो चरणको पिचकार्य सकिईसकेको छ । केही वर्षअघिदेखिको यात्रा गर्दाको हैरानीलाई पन्छाउँदै पिचको काम लगभग सकिएसँगै यो सडकखण्डको यात्रा सहज बन्दै गएको हो । नारायणगढ मुग्लिङ सडकखण्डको कुल ३३।२ किलोमिटर सडकमा अब १ किमीमात्रै पिचका लागि बाँकी रहेको आयोजनाले जनाएको छ । अहिलेसम्म ८९।७...

पाकिस्तानमा रेल दुर्घटना, २१ को मृत्यु, ४५ घाइते

१८ कात्तिक, काठमाडौं। पाकिस्तानको कराँचीमा बिहीबार बिहान यात्रुवाहक दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४५ जना घाइते भएका छन् । कराँची सहरमा अवस्थित जिन्नाह अस्पतालका प्रवक्ता सीमी जमालीले घटनास्थलबाट २१ वटा शव र ४५ जना घाइतेलाई अस्पतालमा ल्याइएको जानकारी दिएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारमा कुनै कसर...

प्रधानमन्त्री प्रचण्ड चारदिने भारत भ्रमणमा प्रस्थान

३० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भारत भ्रमणका क्रममा त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाल नेपाल वायुसेवा निगमको जहाजबाट बिहान ११ बजे भारत गएका हुन् । दोस्रो पटक प्रधानमन्त्री बनपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो । भ्रमण दलमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा निर्माण मन्त्री रहेश लेखकसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको छ । भारतस्थित नेपाली राजदूतावस आयोजना हुने दिवा भोजमा...

म्यान्मारमा शक्तिशाली भूकम्प नेपालमा समेत धक्का

काठमाडौँ ८ ,म्यान्मारमा बुधबार दिउँसो शक्तिशाली भूकम्प गएको छ। दिउँसो ४ बजेर १८ मिनेटमा गएको भूकम्प अमेरिकी भूगर्व केन्द्रको मापन अनुसार ६.८ रेक्टर स्केलको भूकम्पको धक्का नेपालसम्म आइपुगेको थियो । उक्त भूकम्पको प्रभाव भारतको गुहावटी, कोलकत्ता, राँची र पटनालगायतका स्थानमा महसुस गरिएको छ। १२ घन्टाको अन्तरमा म्यानमारमा महसुस गरिएको ६ रेक्टर स्केलभन्दा बढी क्षमताको यो दोस्रो भूकम्प हो । करिब १० सेकेण्डसम्म आएको भूकम्पले कोलकोत्ता र गुहाटीका स्थानीय घर...

मध्य इटलीमा शक्तिशाली भूकम्प, ६ जनाको मुत्यु

८ भदौ, काठमाडौं । मध्य इटलीमा शक्तिशाली भूकम्प गएको छ । ६ जनाको मुत्यु भएको छ भने धेरै मानिस भग्नावशेषमा परेको अधिकारीहरुले बताएका छन् । दक्षिण पश्चिमस्थित पेरुगियालाई केन्द्रविन्दु बनाएर ६.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पका कारण मध्य इटलीमा घरहरु भत्किएका छन् । अमाटि्रसे शहरका मेयरले इटालियन रेडियोलाई बताए अनुसार शहरको आधा भाग भत्किएको छ । रोममा भने भवनहरु २० सेेकेन्डसम्म हल्लिएको थियो । अनलाइनखबर ...

१२ जनाकाे शव र २४ जना कामदार लिएर काबुलबाट अाएकाे विमान काठमाडाैं अवतरण

काठमाडौं,असार ८- अफगानिस्तानको काबुलमा सोमबार भएको आतंकवादी हमलामा मृत्यु भएका १२ नेपालीको शव नेपाल ल्याइएको छ । सरकारले नेपाल एअरलायन्सको विमान चार्टर गरेर ती नेपालीको शव ल्याएको हो । शवसँगै अफगानिस्तानमा रोजगारी गरिरहेका अन्य २४ कामदारलाई समेत नेपाल आएका छन् । उनीहरु अफागानिस्तानमा नेपाली असुरक्षीत रहेको भन्दै सोही विमानमार्फत नेपाल आएका हुन् । ...

अफगानिस्ताम नेपालीमाथि आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु,९ जना घाइते

६ असार, अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान गृहमन्त्रालयले पुष्टि गरेको छ । घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये पाँच नेपाली र चार अफगान नागरिक छन् । काबुलमा सोमाबार बिहान मिनीबसमाथि बम आक्रमण भएको थियो । आक्रमणमा १४ जनाको मृत्यु भएको छ । ...

विस्फोटक पदार्थ पड्किदा दुईको मृत्यु

पुरुषोत्तम सुबेदी नवलपरासी , ७ जेठ । विस्फोटक पदार्थ पड्किदा नवलपरासीको सिमानामा पर्ने भारत ठूठीबारी केवटनिया गाउंमा एकै परिवारका २ जनाको ज्यान गएको छ । बिहीबार भएको सो घटना सोही परिवारका अन्य ३ जना घाइते भएका छन् ।स्थानिय भारतिय पत्रकार अरुण कुमार बर्माका अनुसार स्थानिय एउटा कवाडी उद्योगमा विस्फोटक पदार्थ पड्किदा उद्योगका संचालक ५० वर्षीय बिकाउ सहानी र उनका ५ वर्षीय छोरा अमन सहानीको घटनास्थलमै मत्यु भएको हो । घाइते...

मलेसियाका नेपालीलाई निःशुल्क कानुनी सेवा, पैसा तिर्नु नपर्ने

वैशाख १६- मलेसियास्थित नेपाली राजदूतावासले एक जना कानुन व्यवसायीको व्यवस्था गरेको छ । मलेसियाका बिभिन्न जेल तथा डिटेन्सन क्याम्पमा रहेका नेपाली श्रमिकको तर्फबाट वकालत गर्न कानुन व्यवसायीलाइ नियुत्त गरिएको नेपाली राजदूतावास क्वालालम्पुरले जनाएको छ ।कानुन व्यवसायीलार्इ एक वर्ष समय अबधिकोको लागि नियुक्त गरिएको राजदूतावासले जारी गरेको बिज्ञप्टिमा उल्लेख छ ।अध्यागमन कानुनको अवज्ञा गरेका तथा अन्य अपराध गरी जेल सजाए पाएका र जेल सजायकाटी सकेर डिटेन्सन क्याम्पमा रहेकाहरुको मुद्दा अब कानुन...

क्वेटामा बिस्फोट, कम्तिमा १५ को मृत्यु

२९ पुस,पाकिस्तानको क्वेटा शहरमा भएको एक विस्फोटमा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी मानिस घाइते भएका छन् । क्वेटा शहरको सेटेलाइट टाउनमा रहेको एक पोलियो सेन्टर नजिकै बुधबार बिहान उक्त विस्फोट भएको हो । प्रत्यक्षदर्शीलाई उदृत गर्दै समाचारमा जनाइए अनुसार बिस्फोटले उक्त क्षेत्रको जमिननै हल्लिएको क्वेटामा बिस्फोट, कम्तिमा १५ को मृत्यु र विस्फोटपछि फायरिङग पनि भएको बताइएको छ । बिस्फोट लगत्तै सुरक्षाकर्मीहरूले उक्त क्षेत्र घेरेका छन् ।...