वरिष्ठ साहित्यकार सुव सेनको ‘तीन पटक तीनतिर’ कृति विमर्श

गैँडाकोट, ३२ असार । वरिष्ठ स्रष्टा सूव सेनको ‘तीन पटक तीनतिर’ कृति माथि विमर्श गरिएको छ । एस.पि.एम. कलेज, गैँडाकोटको सभाहलमा सोमबार कृति माथि विमर्श गरिएको  हो । हाम्रो सिर्जना अनुसन्धान मुलक साहित्यक पत्रिका चितवनले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा आयोजक समितिका अध्यक्ष यमुना प्रसाद न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.डा.गणेश प्रसाद खराल प्रमुख अतिथिका रुपमा हनुभएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि खरालले कृतिकार वरिष्ठा स्रष्टा सुव सेनको कृति...

सडकमै कविता वाचन कार्यक्रम सम्पन्न

अस्मिता भण्डारी साउन २८, कावासोती नवलपरासीको कावासोती नगरपालिकाको फलफुल चोकमा डा. के.सिको सर्मथनमा शनिबार सडकमा कविता वाचन कार्यक्रम सम्पन्न भएके छ । डा. केसिको सर्मथनमा कावासोती क्षेत्रका साहित्यकारहरुले कविता वाचन मार्फत सर्मथनको प्रतिबद्धता समेत गरेका थिए । कार्यक्रममा बोल्दै रेडक्रसका पुर्वसभासद योग प्रसाद शर्माले डा. केसिले गरेको योगदानका लागि सदैव सर्मथन गर्ने बताउनुभयो । कार्यक्रममा साहित्यकार दिपक सोती , भुपेन्द्र शर्मा , दयाराम आचार्य , सञ्जय भटटराई लगायतले उहाँका सर्मथन र...

रुपान्तरण विमोचन

बिबेक भण्डारी माघ १८ कावासोती, नवयुवा समहित्यीक मञ्च कावासोतीले आफ्नो पहिलो वार्षिक उत्सव सोमवार होटल दियालोमा सम्पन्न गरेको छ । नवयुवा साहित्यीक मञ्चको वार्षिक उत्सवको अवसरमा अर्धवार्षिक गरेको छ । वार्षिक उत्सव कार्यक्रममा नवलपरासी क्षेत्रका साहित्यक व्यक्तिहरुको वाक्लो उपस्थीति रहेको थियो । कार्यक्रममा मध्यविन्दु एफ एमका संञ्चालक समितिका अध्यक्ष वालकृष्ण पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । सहित्यीक मञ्चको वाषर््िाक उत्सवको अवसरमा नवआगन्तुक साहित्यकारहरुलाई सम्मान गरिएको थियो । २०७१ सालमा...

हाकुचाको भट्टीमा बुद्धिजीवीहरूको बहस ★ नरेन्द्र परासर ★

कुरो चालिसको दशकको शुरूआती दिनहरूकै हो । बामपन्थीहरूले पञ्चायती चुनावमा गहिरो राजनैतिक ‘चासो’ देखाएर ‘उपयोग’ गरेको विषयमा ‘दरबार’ एकप्रकारले अनिर्णयको बन्दी भएको थियो । पञ्चायती संसदमा ‘बाम’ स्वर चर्को हुँदै जान थालेपछि यसको ‘असर र प्रभाव’ को परिणाम के कस्तोरूपले राजनीतिमा देखा पर्नसक्छ भन्ने बिषयमा दरबार र उसका रणनीतिक योजनाकारहरूबीच दुविधा र फरक मतहरू थिए । अघिल्लैपटकको चुनावमा समेत ‘बाम’ जनपक्षीय उम्मेद्वारहरूले ‘उल्लेख्य’ सङ्ख्यामा जीत हात पारेपछि राजनीतिक वृत्तमा...