दिवंगत ज्ञानु–प्रकाश दाहालको स्मृतिमा नि स् शूल्क स्वास्थ्य शिविर, तीन सय जना लाभान्वित

शुस्मा भुषाल, गैँडाकोट, ५ असार । शिवनगरमा नि स् शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंगलबार दिवंगत प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा उनको परिवारले निस्शूल्क स्वास्थ्य परीक्षण र औषधि बितरण गरेको हो । । दिवंगत ज्ञानु दाहालकी छोरी तथा प्रकाश दाहालकी भाञ्जी सृष्टि दाहालको अग्रसरतामा उक्त कार्यक्रम गरिएको थियो । शिबिरमा ३०० जना क्यान्सर रोगीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो भने २०० जना क्यान्सर रोगीहरुलाई निशूल्क औषधि बितरण गरिएको थियो ।...

कावासोतीमा जेष्ठ नागरिकलाइ सम्मान ।

गैडाकोट, १९ जेष्ठ । उत्कृष्ट संस्कार सवै धर्म समान मातापिताको रुपमा जेष्ठ नागरिकको सम्मान भन्ने उद्धेश्यका साथ शनिवार कावासोतीमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । २०७१ साल वाट निरन्तर रुपमा जेष्ठ नागरिकलाइ सम्मान गरिदै आइएको छ । यसैअनुरुप कावासोती नगरपालिकाको १७ वटा वडावाट २०४ जनालाइ शनिवार एक कार्यक्रमका विच सम्मान गरिएको छ । प्रत्येक वडावाट १२ जना ८० वर्ष भन्दा माथिका वृद्धवृद्धालाइ फलफुल, फु्रटि, दोसल्ला र हुटले सम्मान गरिएको हो ।...

बादल र पाण्डेले गराए नेकपा चितवनको पहिलो संयुक्त भेला

गैँडाकोट, १६ जेष्ठ ।नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्यसमिति चितवनले पहिलो पटक दुई पार्टी विच एकिकरण भए पछि अगुवा कार्यकर्ता भेला गरेको छ । बुधवार पार्टीका सचिवालय सदस्य समेत रहनुभएका गृहमन्त्री राम बहादुर थापा बादलले जिल्लाका नेताहरुलाई संयुक्त रुपमा सम्बोधन गर्दै यस पछिका समाजबादमा जाने कार्य सहज नभएको भन्दै सो कार्यमा सवै एकजुट हुन आग्रह गर्नु भएको हो । यस्तै  पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले दुई नदि मिल्दा केही धिमिलो देखिए पनि केही...

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

कमला भुषाल । गैँडाकोट, १६ जेष्ठ । बु पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैँडाको आक्रमणमा परी स्थानीय ५० वर्षीय अर्जुन क्षेत्रीको मृत्यु भएको हो । सो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले बेलाबेलामा जंगली जनावर निस्कने र धनजनको क्षति गर्ने गर्छ । राति गैँडाले आक्रमण गरेर...

पशुपालन, कृषि उद्यम, सडक मर्मत जस्ता योजनालाई प्राथामिकता दिदैं गैँडाकोट-४ को वार्डभेला सम्पन्न (फोटो फिचर )

राजन खरेल, गैँडाकोट, १६ जेष्ठ ।गैँडाकोट नगरपालिका वडा नंम्बर ४ को वार्डभेला बुधबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५÷२०७६ मा संचालन गरिने वार्ड स्तरिय योजना छनौट गर्न भेला आयोजना गरिएको हो । भेलाले कृषि उद्घम विकास, पशुपालन, सडक मर्मत जस्ता योजनालाई प्रथामिकिता दिएको छ । युवाहरुलाई स्वदेशमै उद्धम बनाउन स्वोरोजगार मुलक कार्यक्रम यस्तै कृषि, पशुपालनलाई वडाले प्राथामिकता दिएको गैँडाकोट ४ का वडाध्यक्ष कृष्ण प्रसाद न्यौपानेले बताउनुभएको छ । कार्यक्रममा गैँडाकोट...

मुग्लिन नारायणगण सडक खण्डको काम अन्तिम चरणमा पुग्यो, एक किलोमिटर पिच गर्न बाँकी

कमला भुषाल चितवन, जेठ १५ ।देशको प्रमुख सडक खण्ड मुग्लिङ्ग नारायणगण सडकखण्डको विस्तार काम अन्तिम चरणमा पुगेको छ । पछिल्लो अवस्थासम्म ३२.२ किलोमिटर सडक पहिलो र दोस्रो चरणको पिचकार्य सकिईसकेको छ । केही वर्षअघिदेखिको यात्रा गर्दाको हैरानीलाई पन्छाउँदै पिचको काम लगभग सकिएसँगै यो सडकखण्डको यात्रा सहज बन्दै गएको हो । नारायणगढ मुग्लिङ सडकखण्डको कुल ३३।२ किलोमिटर सडकमा अब १ किमीमात्रै पिचका लागि बाँकी रहेको आयोजनाले जनाएको छ । अहिलेसम्म ८९।७...

डा. केसी हाम्रा लागि, हामी चाहिँ कसका लागि?

सुदन अधिकारीजनताको संवैधानिक, नैसर्गिक अनि आधारभूत अधिकारका रुपमा रहेको स्वास्थ्य र शिक्षालाई सस्तो, गुणस्तरीय र विकेन्द्रित बनाउनुपर्ने मूल माग राखी डा. गोविन्द केसी अहिले ११औं आमरण अनशनमा हुनुहुन्छ। लगभग एउटै प्रकृतिका मागमा ११औं पटकसम्म अनशन बस्न वाध्य बनाउने परिदृश्यले जिम्मेवार पक्षको गैरजिम्मेवारीपनाको पर्दा स्वतः खोलिदिन्छ। हरेक पटकका अनशनमा एउटै नियति दोहोरिन्छ। डा. केसी अनशन बस्नुअगाडि दिइने अल्टिमेटमको कसैलाई पर्वाह हुन्न। अनशनका केही सुरुवाती दिन सीमित समूह बाहेक अरुलाई चासै हुँदैन।...

पत्रकार चौधरी विमानस्थल देखेर किन रोए

सन्तकुमार चौधरी यो पटक युएई भ्रमणपछि काठमाण्डौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्दा मन खिन्न भयो । विमानस्थ्ल व्यवस्थापनलाई मनमनै निकै गालि गरें । युएई भ्रमण पछि म नेपाल फर्कीदै थिए । विमानस्थ्लमा देखिएको देख्दा सामान्य लाग्ने तर ठूलो विषयले मेरा आँखाहरु रसाए र सामान्य भाषामा सर्वसाधरणले बुझ्ने गरि लेख्न बसें । युएई भ्रमणको क्रममा त्यहाँ गरिएको विकास देख्दा नेपालमा कयौं सम्भावनालाई मेरो नजरले नियालेर फर्कीदै थिँए । झण्डै एक महिना युएईका...

यौनकर्मी पुरुषलाई यो समाजले के नाम दिने ?

भावना पाठक- हेल्लो बहिनि आरामै हुनुहुन्छ ? बिहान उठ्ने बित्तिकै यो आवाज सुनियो |आज सम्म नसुनेको आवाज र कतै नदेखेको अनुहार थियो त्यो | थोरै झस्किए यो स्वाभाविक नै थियो | आराम छु .तर तपाइलाई चिनिन नि दिदि ,मैले सोधे ,उमेर अलि पाकै थियो मेरो भन्दा ,दिदि साइनो लगाए ताकि कुरा गर्न असजिलो नहोस भनेर | एकछिन चुपचाप उभिरहेपछी कुरा आफैले सुरु गरे | दिदि को हो तपाई चिनिन त,केहि...

नयाँ संविधानले दिन नसक्ने केवल तीन कुरा

नेपाली जनताले चाहेको केवल तीन तत्व शान्ति, स्थायित्व र समृद्धि हो । विभिन्न कालखण्डमा शासक भूमिका निर्वाह गर्नेहरूले जनताको उल्लिखित चाहना पूरा गर्न नसक्नुको कारण–कथा आ–आफ्नै प्रकारले सुनाउँदै आएका छन् । पछिल्लो परिवर्तनका अगुवाहरूले राजसंस्था, एकात्मकता, केन्द्रीकृत प्रणाली र धर्मसापेक्षतालाई समस्याको स्रोत माने र उल्लिखित सबै तत्वगुणलाई नयाँ संविधानमार्फत नामेट पारे । समस्या अगुवा राजनीतिकर्मीहरूको सोच र व्यवहारमा थियो, (अझै छ), समाधान संविधानरूपी कागजी दस्तावेजमा खोजियो । करिब सात दशकअघि...