
मंसिर २ एक १४ वर्षका किशोरले आफ्नी ११ वर्षीया प्रेमिकालाई पिताको मिनिभ्यान चोरेर घरबाट भागेका छन् । यी दुईलाई घरभन्दा १९ सय किलोमिटर पर भेटियो ।१४ वर्षका केभिन फिगिउरोसलाई अत्यधिक गतीमा गाडी चलाएको भनेर प्रहरीले पक्राउ गरेको छ । उनलाई घरबाट निस्किएको तीन दिनपछि प्रहरीले भेटेको हो । इन्डिपेन्डेन्टमा प्रकाशित समाचार अनुसार ती किशोर र अमाया अर्ग्यूलिस अमेरिकाको ब्रुकलिनमा रहेको आफ्नो घरबाट बिहिबारदेखि हराएका थिए । यी दुईलाई प्रहरीले आइतबार आयोवामा...

असोज २४,काठमाडौं । विश्वनै कोरोना संक्रमणको शिकार भइरहेको बेलामा कोरोना संक्रमण हुने माध्यमका विषयमा विभिन्न तर्कहरु सुनिएका छन् । संक्रमणका माध्यमका बारेमा विज्ञहरुले जानकारी गराएपनि अझैपनि खोज अनुसन्धान भने भईरहेको छ । यौन सम्पर्कबाट कोरोना सर्छ कि सर्दैन भनेर खास प्रश्न राखेको पनि पाइदैन । तर कोरोना भाइरस सरुवा भाइरस भएकाले यौन सम्पर्कबाट सर्छ कि सर्दैन भन्ने प्रश्न भने प्रत्येक मान्छेमा रहेको पाइन्छ । मनमा सोचेपनि संकोचका कारण बाहिर कसैसँग नसोधेको...

माघ ८ , नवलपुर कुन संस्कारबाट हामी हुर्केका छौं भनी बुझ्ने हो भने बोक्सी, भूतप्रेतबारे धेरै कुरा थाहा हुन्छ । बाबुबाजे लगायतबाट हामीले धेरै कुरा ग्रहण गरेका हुन्छौं । उहाँहरुबाट हामीले वंशाणु गुण त लिएका हुन्छौ नै, साथसाथै उहाहरुको चिन्तन, विश्वास र सोचाई पनि नजानिदो ढंगले ग्रहण भएको हुन्छ । ती पुराना संस्कारहरु पहिलेभन्दा घटेपनि अस्तित्वमा अझै छन् । बोक्सी, भूत, मसान, लागोभागो लगायतका अन्धविश्वास समाजमा व्याप्त छ । आफूलाई परिआएको...

माघ ५ , चिन सुन्दा अचम्म लाग्न सक्छ तर एक सपिङ मलमा भने २२ रुपैयाँमा गर्लफ्रेण्ड भाडामा पाईने गर्दछ । हाम्रो छिमेकी देश चिनको एक सपिङ मलले ग्राहकहरुको सन्तुष्टि र आफ्नो व्यापार प्रबर्द्धन गर्ने भन्दै उसले आफ्ना ग्राहकहरुका लागि भाडामा गर्लफ्रेण्ड उपलब्ध गराईदिने गरेको समाचार सार्वजनिक भएको हो । जहाँ २० मिनेटका लागि केवल २२ नेपाली रुपैयाँ मात्रै तिर्नु भयो भने उक्त सुबिधाको प्रयोग गर्न पाउनुहुने छ । तर त्यसका लागि सपिङ...

पौष २३ , चितवन माघ महिना लगनको महिना हो यो बेला धेरै जोडीहरुको बिहे हुन्छ । जिवनमा एक पटक गर्ने बिहे निकै तामझाम गरि भब्य गरु भन्ने सोच आर्थीक रुपमा सवल हुनेहरुलाई हुन्छ भने सामान्य परिवारका छोराछोरीलाई भने बिहेको आर्थीक जोहो गर्न निकै ठुलो चुनौति हुन्छ । अहिले भड्किलो समाजले बिहेलाई निकै खचिर्लो बनाएको छ । अहिले सामान्य भोज खुवाएर कम खर्चो गरि बिहे गरेपनि कम्तिमा ८÷ १० लाख खर्च...

काठमाडौं । एकजना महिला जीवनमा कतिपटक आमा बन्न सक्लिन् ? तर, भारतमा एकजना महिलाले २० औँ बच्चा जन्माउँदै छिन् । महाराष्ट्रको बिड जिल्लास्थित केसापुर गाउँमा बस्ने लंकाबाई नामकी ती महिला २० औँ पटक आमा बन्न लागेकी हुन् । अहिले ती महिलाको पेटमा ७ महिनाको गर्भ रहेको छ । उनले यसअघि १९ पटक बच्चा जन्माइसकेकी भएपनि अहिले केवल ११ वटा छोराछोरी मात्रै जिवित छन् । उनको उमेरचाहिँ ३८ वर्षको छ । सरकारी अस्पतालमा...

तल्लो तहका पुलिस कर्मचारीहरूले हाम्रो देशमा पनि राजीनामा दिने क्रम उच्च छ । उता भारतमा पनि एउटा यस्तै राजीनामासम्बन्धी घटना भएको छ । भारतजत्रो सवा अर्ब बढी जनसंख्या भएको देशमा एकजना पुलिस जवानले राजीनामा दिनु कुनै नौलो कुरा होइन । तर उनले राजीनामाले जताततै चर्चा बटुलेको छ । हैदरावादको एक पुलिस चौकीमा कार्यरत २९ वर्षीय सिद्दान्थी प्रताप नामका प्रहरी जवान बिहे गर्न चाहन्थे । तर, उनको चौबीसघण्टे ड्यूटीका बारेमा थाहा...

सबै मानिसले सपना देख्ने गर्छन् । सपनाको प्रकृति भने फरक–फरक हुन्छन् जीवनको अनुभव, असफल काम, चाहना, आफ्नो जीवनमा परेका दुःखद घटना आदिका आधारमा मानिसले सपना देख्ने गर्छ । कहिलेकाहीँ मानिसले कसैसँग शारीरिक सम्पर्कमा रहँदै गरेको पनि सपना देख्ने गर्छ । प्रायः युवाअवस्थामा यस्तो सपना देखिने गर्छ । जसलाई ‘नाइट फल’ पनि भनिन्छ । यस्तो सपनाले के संकेत गर्छ त ? शारीरिक सम्पर्कको सम्बन्धमा सपना देख्नु आमविषय हो । यस्तो सपनाले...

हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भनिन्छ । तर हाँस्दाखेरि आँ… गरेको मुख सधै आँ… नै भैरह्यो भने के गर्ने ? हालै एउटा यस्तै घटना भएको छ । चीनमा भएको उक्त घटना अनुसार एकजना महिला हाँस्दा हाँस्दै यस्तो अवस्थामा पुगिन् कि उनको मुख नै आँ… भैरह्यो र बन्द गर्न सकिनन् । रेलको यात्राका क्रममा ती महिला हाँसिरहेकी थिइन् । यात्रुहरुले उनलाई केही मिनेटसम्म अट्टहास हाँसिरहेको देखेका थिए । उनको हाँसो त रोकियो,...

अहिले डेंगुको महामरी देशभर नै छ। तीन महिनायता चार हजार बढी मानिस यसबाट प्रभावित भइसकेका छन्। डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइन्छ। डेंगु ज्वरोको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु। यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । ज्वरोका साथै यी लक्षणहरू पनि देखा...