
हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भनिन्छ । तर हाँस्दाखेरि आँ… गरेको मुख सधै आँ… नै भैरह्यो भने के गर्ने ? हालै एउटा यस्तै घटना भएको छ । चीनमा भएको उक्त घटना अनुसार एकजना महिला हाँस्दा हाँस्दै यस्तो अवस्थामा पुगिन् कि उनको मुख नै आँ… भैरह्यो र बन्द गर्न सकिनन् । रेलको यात्राका क्रममा ती महिला हाँसिरहेकी थिइन् । यात्रुहरुले उनलाई केही मिनेटसम्म अट्टहास हाँसिरहेको देखेका थिए । उनको हाँसो त रोकियो,...

अहिले डेंगुको महामरी देशभर नै छ। तीन महिनायता चार हजार बढी मानिस यसबाट प्रभावित भइसकेका छन्। डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइन्छ। डेंगु ज्वरोको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु। यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । ज्वरोका साथै यी लक्षणहरू पनि देखा...