पीपीएलको उपाधि चितवन रोईनोजले जित्यो

पौष १२ , चितवन दोस्रो संस्करणको पोखरा प्रिमियर लीग को उपाधि चितवन राइनोजले जितेको छ । आज भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवन राइनोजले उपाधि जितेको हो । उपाधिसंगै चितवनले २७ लाख रुपैयाँ प्राप्त ग¥यो । प्रतियोगितामा चितवनले अपराजित रहँदै उपाधि माथि कब्जा जमाएको हो ।चितवनले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर ७ विकेट गुमाउँदै १७० रन मात्रै बनाउन सक्यो । ...

पोखरा प्रिमियर लिग ःचितवनले विराटनगरलाई दियो २०३ रनको लक्ष्य

पौष १२ , पोखरा पोखरा प्रमियर लिग ९पीपीएल० को फाइनल खेल चितवन राइनोजले विराटनगर टाइटन्सलाई २०३ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । शनिबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनायो । चितवनका कप्तान पारस खड्का र विराटनगरका कप्तान प्रदीप ऐरी हुन्। ...

अन्तर्रा्ष्ट्रिय चितवन भेटेरानकप स् सेमिफाइनलपुग्ने चारै टोलीको टुङ्गो लाग्यो

चितवन, असोज ६ चितवनमाजारी ‘प्रथमअन्तर्रा्ष्ट्रिय आमन्त्रण चितवन भेटेरानकप फुटबल’ को सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताअन्तर्गत आज ४ खेल समाप्तभए सँगै सेमिफाइनल समिकरण पुरा भएको हो । प्रतियोगिताअन्तर्गत आजबिहान सम्पन्नपहिलो खेलमाझापा भेटेरानले रुपन्देही भेटेरान बुटवललाई २(० ले पाखालगायो । फाइनल प्रवेशका लागि झापाले आयोजक चितवन रातोको सामना गर्नेछ । आजै सम्पन्न दोस्रो खेलमाचितवन रातोले देहरादुनएफ सि भारतलाई ५–१ को भारी अन्तरले पराजित र्गयो । चितवनको जितमा रविन्द्रश्रेष्ठले ह्याट्रिक गरे । उनले...

प्रथम वडा अध्यक्ष कप खुल्ला भलिबल नकाउट प्रतियोगीता याम जी गुप्र कावासोती विजयी

आईतबार देवचुली ४ शान्ती झाँकेमा “प्रथम वडा अध्यक्ष कप खुल्ला भलिबल नकाउट प्रतियोगीता“को पुरस्कार वितरण तथा समापन कार्यक्रम भएको छ । २०७५।०५।३० गते बाट कृयटिभ युवा संजालको आयोजनामा भएको “प्रथम वडा अध्यक्ष कप खुल्ला भलिबल नकाउट प्रतियोगीतामा“ विजयी हुन सफल खेलाडीहरुलाई पुरस्कृत गरिएको हो । प्रतियोगीता प्रथम हुन सफल याम जी गुप्र कावासोती लाई २५ हजार नगद , ट्रर्फी र प्रमाण पत्रद्धारा सम्मान गरिएको हो । त्यस्तै दोस्रो हुन...

चितवन र नवलपुरमा अत्यधिक देखिएको डेङ्गु रोगको सङ्क्रमण घट्दो

चितवन, असोज ३ भदौको तेस्रो र चौथो साता अत्यधिक देखिएको डेङ्गु रोगको सङ्क्रमण घटेको छ । साउन पहिलो साताबाट क्रमशः बढ्दै गएको डेङ्गु रोगको सङ्क्रमण पछिल्लो एक साता दैनिक रुपमा घट्दै आएको चिकित्सकले जनाएका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत भदौ २२ गते एकै दिन एक हजार ९२२ जना बहिरंग सेवामा आएकामध्ये ९०० मेडिकल विभागमा रहेकामा धेरैलाई डेङ्गु सङ्क्रमण देखिएको पौडेलले बताए । सोही दिन अघिल्ला...

प्रथम अन्तर्रा्ष्ट्रिय आमन्त्रण चितवन भेटेरानकप भोली देखी

चितवन, असोज ३  चितवन भेटेरान फुटबल क्लबको आयोजनामाभोली ९शनिबार० देखीचितवनको ईतिहासमै पहिलो पटक ‘प्रथमअन्तर्रा्ष्ट्रिय आमन्त्रण चितवन भेटेरानकप २०७६’ शुरु हुँदैछ । भोलीबाट शुरु हुने प्रतियोगिताको भरतपुर महानगरपालिकाप्रमुख रेणु दाहालले बिहान७ बजे उद्घाटन गर्ने आयोजकचितवन भेटेरान फुटबल क्लबकाअध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए । यस अघी गतअसोज २ गतेबाट शुरु हुने भनिएको प्रतियोगितालगातरको बर्षाको कारण २ दिन पछी सरेको हो । बर्षाको कारण मैदानहिलाम्यभएकोले प्रतियोगिता २ दिन पछी सार्न परेको अध्यक्षश्रेष्ठले जानकारी दिए...

कराँते प्रतियोगितामा सहभागी हुने प्रशिक्षक तथा खेलाडीलाई बिदाइ

भरतपुर, भाद्र ३० आगामी असोज २ गतेदेखि ६ गतेसम्म मेलेसियामा हुने अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगितामा सहभागी हुने प्रशिक्षक तथा खेलाडीलाई बिदाइ गरिएको छ । जापान गोजुरियो कराँते डो केन्वाकाइ नेपाल संघ शाखा डोजो चितवनले एक जना प्रशिक्षक तथा चार जना खेलाडीलाई आज बिदाइ गरेको हो । तौल समूहमा हुने प्रतिस्पर्धामा चितवनका दुई जना महिला र दुई जना पुरुष खेलाडी तथा भेट्रान प्रतिस्पर्धामा प्रशिक्षकको सहभागिता जनाउनेछन् । ४५ देशका एक हजार भन्दा...

असोज २ देखि प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फूटबल

भरतपुर, भाद्र ३० चितवनमा असोज २ गतेबाट प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फूटबल प्रतियोगिता गरिने भएको छ । भरतपुरको गेष्टहाउस चौरमा गर्न लागिएको प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । आयोजकले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा पहिलो हुनेले कपसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुनेले कपसहित ५० हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने छ । त्यसैगरी म्यान अफ दी म्याचलाई नगद र...

सन्दीप लामिछाने रहेको टिमको क्यारेवियन क्रिकेटमा दोस्रो हार

३० भदौ, काठमाडौं । किंग्सटनस्थित सविना पार्कमा आइतबार राति भएको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्ट्सले क्यारेवियन प्रिमियर लिग क्रिकेटमा दोस्रो हार व्यहोरेको छ । जमाइका टल्लावाहससँग बार्बाडोस चार विकेटले पराजित भएको हो । बार्बाडोसले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको जमाइकाले १८.३ ओभरमा ६ विकेटको क्षतिमा भेटायो । बलिङतर्फ सन्दीपले ४ ओभर बलिङ गर्दै एक ओभर मेडनसहित ३५ रन खर्चिएर एक विकेट लिए ।...

रत्ननगरमा राष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा हुने

चितवन, भदौ २७  चितवनको रत्ननगरमा आगामि असोज ११ गते देखि दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । रत्ननगर ३ मा रहेको पुर्बी चितवन स्पोट्र्स क्लको आयोजनामा हुने प्रतियोगितामा ५० भन्दा बढी जिल्लाका खेलाडीहरुले सहभागिता रहने क्लबका अध्यक्ष केबल न्यौपानेले बताए । रत्नगर ३ मा निर्माण हुन लागेको प्रस्ताबिक कर्बडहल स्थलमा हुने प्रतियोगितामा भेट्रान र खुल्ला गरि दुबै तबरबाट प्रतियोगिता सञ्चालन गरिने छ । क्लबले गत बर्षको प्रतियोगिता सिकाईको रुपमा लिको...