एक्सपर्टको अष्ट्रेलियन एज’केशन सेमिनारमा विद्यार्थीको घ’ईचो

चितवन, जेठ २३– एक्सपर्ट एज’केशन एण्ड भिसा सर्भिसेस चितवनको आयोजनामा आज (विहीबार) भरतप’रमा भव्य ?पमा ‘ग्राण्ड अष्ट्रेलियन एज’केशन सेमिनार’ भएको छ । भरतप’र गार्डेन रिसोर्टमा विहान !! देखि अपरान्ह ४ बजेसम्म चलेको सेमिनारमा विद्यार्थीह?को भीड लागेको थियो . प्रवेश निःश’ल्क गरिएको सेमिनारमा हेटौंडाबाट समेत विद्यार्थीह? आएका थिए . सेमिनारमा अष्ट्रेलियाका !३ वटा य’निभर्सिटि तथा कलेजका प्रतिनिधिह?ले अष्ट्रेलियन शिक्षा बारे परामर्श दिएको एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए . सेमिनारमा...

रत्ननगरमा डिजिटल प्रविधिबाट नक्सा पास सुरु

चितवन, जेठ २२ चितवनको रत्ननगर नगरपालिकाले नगरवासीहरुको सहजताका लागि डिजिटल घर नक्सापास प्रणालीको सुरुवात गरेको छ । सूचना तथा प्रविधिको क्षेत्रलाई विस्तार गर्ने क्रममा नगरपालिकाले बुधबारदेखि यो सेवाको सुभारम्भ गरेको हो । रत्ननगरका मेयर नारायण वनले सो सेवाको औपचारिक शुभारम्भ गरेका हुन् । सो अवसरमा मेयर वनले नक्सा पास प्रक्रियालाई सरल, पारदर्शी तथा उत्तरदायी बनाउन डिजिटल घर नक्सापास सुरु गरिएको बताए । उनले सुरक्षित र भूकम्प प्रतिरोधी भवन निर्माण, डिजाइन गर्न, सम्बन्धित...

एक्सपर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार’ भोलि

चितवन, जेठ २२– एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनको आयोजनामा भोलि (विहीबार) भरतपुरमा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार’ हुँदैछ । भरतपुर गार्डेन रिसोर्ट भरतपुरमा विहान ११ देखि अपरान्ह ५ बजेसम्म चल्ने सेमिनारमा प्रवेश निःशुल्क गरिएको छ । सेमिनारमा अष्ट्रेलियाका १३ वटा युनिभर्सिटि तथा कलेजका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा बारे परामर्श दिने एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनले सेमिनारमा अभिभावक एवंम् विद्यार्थी स्वंम् उपस्थित भई अष्ट्रेलियाको शिक्षाको बारेमा राम्रो परामर्श...

भोली चितवनमा ‘युनिक्याम्पस एकेडिमिक मेला’ आयोजना हुने

चितवन, चैत १० । शैक्षिक परामर्श दातृ सस्था युनिक्याम्पस ग्लोबलले भोली शनिबार आफ्नै कार्यालय नारायणगढ परिसरमा मा ‘युनिक्याम्पस एकेडिमिक मेला’ आयोजना गर्दैछ । स्टुडेन्टको भेला, एकेडिमिक मेला नाम दिईएको कार्यक्रम विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुप्रति लक्षित गरिएको युनिक्याम्पस ग्लोवल चितवनका बिजनेश म्यानेजर अच्युत पण्डितले बताए । शहिदचोकस्थित युनिक्याम्पसकै प्राङ्गणमा आयोजना हुने एकेडिमिक मेलामा नेपाल सरकारबाट तालिम प्राप्त अनुभवि परामर्शदाताहरुले विद्यार्थीलाई परामर्श दिनेछन् । बिद्यार्थीहरुलाई पिटिइ, आइइएलटिएस, स्याट, टोफल...

प्रहरीको १०० मा अब एसएमएस पनि

काठमाडौँ — नेपाल प्रहरीलाई १०० नम्बरमा एसएमएस गरी घटना र अपराधको जानकारी दिन सकिने भएको छ । प्रहरीले आइतबारदेखि ‘एसएमएस सेवा’ थालेको हो । यो सेवाले अपराध नियन्त्रणका लागि सूचना लिन सहज हुने विश्वास प्रहरीले व्यक्त गरेको छ । निमित्त महानिरीक्षक पुस्कर कार्कीले १३औं महानगरीय प्रहरी दिवसका अवसर पारेर सेवाको सुरुवात गरे ।प्रहरीले टोल फ्री नम्बर १०० मा एसएसएस पठाउँदा शुल्क लाग्ने छैन ।...

सुपर कम्प्युटरको दौडमा चीन पछि पर्‍यो, अमेरिका अगाडि

विश्वका सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको दौडमा चीन तेश्रो स्थानमा धकेलिएको छ । अर्धवार्षिक रुपमा प्रकाशित हुने विश्वका शक्तिशाली ५ सय सुपर कम्प्युटरको सूचिमा चिनिया सुपर कम्प्युटर तेश्रो स्थानमा झरेको हो । विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको पहिलो र दोश्रो स्थानमा अमेरिकी सुपर कम्प्युटर पर्न सफल भएका छन् । अमेरिकी सुपर कम्प्युटर समिट विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटर बनेको छ भने सिरा दोश्रो स्थानमा छ । टप टेन शक्तिशाली सुपर कम्प्युटरमा अमेरिकाका पाँचवटा...

अमेरिका जाने डीभी आजबाट खुल्दै, कात्तिक २० सम्म भर्न पाइने

काठमाडौं,असोज १७- सन् २०२० का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी)को आवेदन आज खुल्ने भएको छ । आज राति ९ः४५ बजेबाट सुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ । आफै डिभी भर्न चाहनेहररूले तोकिएको समयभित्र यो वेवसाइटमा गएर आवेदन भर्न सक्ने छन्। डिभी भर्ने म्याद आगामी कात्तिक २० गतेसम्मका लागि तोकिएको छ । डीभी भर्दा २१ वर्षभन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु...

स्मार्ट स्पिकरको दौडमा गुगल अगाडि

गुगल होम, अमेजन इको तथा एप्पल होमपड जस्ता स्मार्ट स्पिकरले विस्तारै लोकप्रियता हासिल गरिरहँदा गुगलले बजारमा सुरुवाती अग्रता कायम गरेको छ । पछिल्लो त्रैमासिक रिपोर्ट अनुसार गुगलको होम मिनी विश्वमा सबैभन्दा बढी बिक्री हुने स्मार्ट स्पिकर बनेको छ । सन् २०१८ को दोश्रो त्रैमासिकमा गुगलको होम मिनी स्मार्ट स्पिकर सबैभन्दा धेरै बिक्री भएको हो । रिपोर्ट अनुसार यस अवधिमा विश्वमा १ करोड १७ लाख स्मार्ट स्पिकर बिक्री भएका छन् । स्मार्ट स्पिकरको...

अमेजनमाथि छानविन गर्दै युरोपेली युनियन

गुगल र फेसबुकलाई मोटो रकम जरिवाना गरेसँगै युरोपेली युनियनको नजर अर्को अमेरिकी कम्पनी अमेजनतर्फ परेको छ । सम्भावित छद्म कारोबारका विषयमा युरोपेली युनियनले अमेजनमाथि छानविन सुरु गरेको बताइएको छ । ब्रसेल्समा बुधबार पत्रकार सम्मेलनमा बोल्दै युनियनकी प्रतिस्पर्धा आयुक्त मारग्रेथ वेस्टेगरले यसको खुलासा गरेकी हुन् । अमेजनले तेश्रो पक्ष बिक्रेताका डाटालाई आफ्नो व्यवसायिक फाइदाका लागि प्रयोग गर्ने गरेको विषयमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको भएपनि औपचारिक रुपमा कुनै बयान भने नलिइएको उनले बताइन्...

सरकारले यौनजन्य अश्लील सामाग्री प्रकाशन गर्ने वेबसाइट बन्द गराउने

काठमाडौं, ६ असोज । सरकारले यौनजन्य अश्लील सामाग्री प्रकाशन गर्ने वेबसाइट बन्द गराउने भएको छ ।इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील समाग्रीमा सहज पहुँच हुँदा सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता वेबसाइट बन्द गराउन लागेको हो । सञचार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी त्यस्ता वेबसाइट बन्द गरउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार यौनजन्य अश्लील समाग्री आदनप्रदान प्रकाशन र प्रसारणलाई बन्देज लगाएको समेत...