सत्ता गठबन्धनको बैठक बस्दै, के आउला निर्णय ?

काठमाडौँ, १६ जेठ । स्थानीय तहको निर्वाचनबाट राम्रै सफलता हात पारेको सत्ता गठबन्धनको बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ । दिउँसो ३ बजे सुरु हुने भनिएको बैठक अझै सुरु हुन सकेको छैन ।
बैठक अपरान्ह ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्ने देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । बैठकमा चुनावी परिणाम र बजेट बारेमा छलफल गर्ने बताइएको छ ।
तपाइँको प्रतिक्रिया