पर्यटन

‘दुई, चार दिनभित्रै नेपालमा मनसुन प्रवेश हुने

नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ ।अबको दुईरचार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ ।उले भने, ‘अहिले प्रि मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिक्सन फेजमा रहेको छ, अबको दुई÷चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ...

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको ४२ औँ वार्षिक साधारण सभा सम्पन्न

गैँडाकोट, २१ जेठ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको ४२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गैँडाकोट १ मौलाकालिका सामुदायिक वन उपभोक्ता समुहको प्राङ्गणमा शनिबार साधारणसभा सम्पन्न भएको हो । सभाका प्रमुख अतिथि समेत रहनुभएका हरिहर सन्यास आश्रमका पीठाधीस १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले विश्वमै ख्याती कमाउदै गइरहेको गैडाकोट १ मा अवस्थि मौलाकालिका मन्दिरको मौलिकतालाई बचाई राख्न आग्रह गर्नुभएको छ । मन्दिरमा बलि प्रथाको अन्त्य भएकाले मौलाकालिका भगवती मन्दिरको...

बेनी–जोमसोम सडकमा ‘टाइमकार्ड’, दैनिक चार घण्टा यातायात बन्द

बेनी, ६ वैशाख । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ ।म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिर–घाँसा खण्डमा विस्फोटक पदार्थको प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्न २०७९ वैशाख ७ देखि २० गतेसम्म दैनिक चार घण्टा सवारी साधन आवतजावत बन्द गर्न लागिएको हो। मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले घाँसा–काभ्रेभिर खण्डमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी साधन...

म्याग्दी र मुस्ताङमा नयाँ वर्ष मनाउनेको भीड

म्याग्दी, १ वैशाख । आज नयाँ वर्ष २०७९ को पहिलो दिन । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा बुधबारदेखि नै आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भीड लागेको छ । नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन् । मन्दिर र देवालयको दर्शन गर्न तथा कालीगण्डकीमा स्नान गर्न जानेको पनि घुइँचो छ । नयाँ वर्षको सुरुआतसँगै म्याग्दीका...

नेपाल भित्रिए साझाका तीन वटा विद्युतीय बस

काठमाडौँ, १ वैशाख । चीनबाट तातोपानी नाका हुँदै साझा यातायातका तीन वटा विद्युतीय बस नेपाल भित्रिएका छन् । साझाले ४० वटा विद्युतीय बस ल्याउने भनेकोमा अहिले तीन वटा आएको हो । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार तीन वटा बस काठमाडौं आएका छन् । बाटो असजिलो भएकोले तातोपानी भन्सारबाट बसलाई लोडरमा राखेर काठमाडौं पठाइएको उनले बताए । ...

गैँडाकोट ४ को कोटेश्वर महादेव मन्दिरका चन्दादाताहरुलाई सम्मान

गैँडाकोट, १२ चैत्र । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका ४ मा रहेको कोटेश्वर महादेव मन्दिरले चन्दादाताहरुलाई सम्मान गरेको छ । मन्दिर निर्माणमा सहयोग गर्ने चन्दादाताहरुलाई मन्दिरले शनिबार १६औँ साधारणसभाका अवसरमा सम्मान गरेको हो । एक हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म चन्दा सहयोग गर्ने करिब ५०० बढी चन्दादाताहरुलाई मन्दिरले खादा र सम्मानपत्र सहित सम्मान गरेको हो । सो अवसरमा मन्दिरका कोषाध्यक्ष बामदेव घिमिरेले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको...

चितवनको नारायणगढमा ग्ल्याम अप नेपाल २०२२ हुने

चितवन, १ चैत्र । फेसन डिजाइनरहरुको प्रतिभा उजागर गर्न चितवनको नारायणगढमा ग्ल्याम अप नेपाल २०२२ हुने भएको छ । बी कम्पनीको आयोजनमा हुने ग्ल्याम अप नेपाल यही चैत २५ र २६ गते हुने मंगलबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बी कम्पनीका अध्यक्ष विमल पौडेलले फेसन डिजाइनर तथा मोडेलहरुले क्षमता प्रस्तुत गर्ने बताउनुभयो । ६० भन्दा बढी सिक्वेन्समा फेसन सो हुने उहाँको भनाई छ । पहिलो दिन वर्कसप...

गौरेश्वर पशुपति मन्दिरको रजत महोत्सव सम्पन्न

चितवन, १७ फागुन । चितवनको भरतपुर महानगरपालिका–१ नारायणगढमा रहेको गौरेश्वर पशुपति मन्दिरले रजत महोत्सव सम्पन्न गरेको छ । मन्दिर २८औँ वर्षमा प्रवेश गरेसँगै आयोजना गरिएको रजत महोत्सव सोमबार र मंगलबार विभिन्न कार्यक्रम गरी मनाइएको हो । महोत्सव समापनका अवसरमा मंगलबार मन्दिरका लागि सहयोग गर्ने विभिन्न चन्दादाताहरुलाई सम्मान गरिएको थियो । चन्दादाताहरुलाई प्रमाण सहित खादा ओडाएर सम्मानित गरिएको थियो । त्यस्तै महोत्सव उद्घाटनका क्रममा निकालिएका शोभायात्रा ¥यालीमा उत्कृष्ट हुने समूहलाई समेत...

प्रदेश २ मा पहिलोपल्ट युवा स्वरोजगार उत्प्रेरित महोत्सव

महोत्तरी, २१ पुस कृषि, पर्यटन, उद्योग र युवा स्वरोजगारलाई केन्द्रित गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा महोत्सवको आयोजना हुने भएको छ । नेपाल चेम्बर अफ कमर्स महोत्तरीको आयोजनामा विशेषगरी युवाहरूलाइ स्वरोजगार बनाउने उद्देश्यसहित १३ देखी २४ माघसम्म महोत्सव हुने भएको हो । प्रथम बर्दिबास महोत्सव नाम राखिएको उक्त महोत्सवमा युवाहरूलाई कम लगानीमा उद्योगपति बनाउने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योगीहरूलाई महोत्सवको स्टलमा निम्त्याउने आयोजक पक्षले जनाएको छ । महोत्तरीमा मात्र ४० भन्दा बढी उद्योग र कलकारखाना...

दोस्रो मध्यविन्दु महोत्सव शुरु, नवलपुर अर्थतन्त्रको केन्द्र भएको संघिय सांसद महतको भनाई ।

नवलपुर, १९ पुष । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–१० अरुणखोलामा आज देखि दोस्रो मध्यविन्दु महोत्सव–२०७८ शुरु भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवको आज संघिय सांसद तिलक महतले समुद्घाटन गर्नु भएको हो ।महोत्सवको उद्घाटन गर्दै संघिय सांसद महतले यस क्षेत्रको सामाजिक तथा सांस्कृतिक पहिचान स्थापित गर्न महोत्सव फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । मध्यविन्दु नगरपालिका भित्र बसोबास गर्ने थारु, कुमाल, मगर, गुरुङ्ग सहित विभिन्न जातजातिको पहिचान, कला,...

Not Found