बाग्मती प्रदेश
काठमाडौं, माघ ,१६ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागी निर्वाचन आयोगले मिति तोकेको छ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते गर्नेगरी सोमबार मिति तोकेको हो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिँदैछ । तेस्तै उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल चैत ४ मा सकिँदैछ । ...
१३ माघ, काठमाडौं । प्रदर्शनी मार्गस्थित रत्न राज्य (आरआर) क्याम्पस अगाडि आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको उनीहरुको आरोप छ । शिक्षामन्त्री खनालले पहिलो निर्णय नै निजी क्षेत्रलाई कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइका लागि दिने गरेका थिए । यो निर्णयले झनै विद्यार्थीहरुलाई महँगो मूल्यमा पुस्तक किन्न बाध्य...
काठमाडौं, माघ ६ काठमाडौंमा अवतरण गर्नुपर्ने बिमान झापामा अवतरण भएको छ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो । बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको हो । बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ः६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले...
भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगर भित्रका पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती बारे उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायण काजी श्रेष्ठलाई ध्यानाकर्षण गराउनुभएको छ । भरतपुर महानगरकै सभा हलमा आज विहान भएको छलफल कार्यक्रममा महानगरकी मेयर दाहालले बाइपास सडक निर्माणमा ठेकेदारको लापरवाही र ढिलासुस्तीको विषयमा ध्यानाकर्षण गराउनुभएको हो । साढे चार किलोमिटरको बाइपास सडक, निर्माण सुरु गरेको सातवर्ष पुग्दापनि सम्पन्न नभएको जानकारी गराउनुभयो । यस्तै गोन्द्राङ–पुलचोक सडक खण्ड ६...
चितवन । उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्माण व्यवसायीहरुलाई इमान्दारितापूर्वक कामगर्न आग्रह गर्नुभएको छ । भरतपुर महानगरमा निर्माणाधिन सडकको स्थलत निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले सरकारले विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको कारण इमान्दारिता देखाउन निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभएको हो । आँपटारी–बसपार्कचोक सम्मको बाइपास सडक, गोन्द्राङ– पुलचोकको ६ लेन सडकको स्थलगत निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले गुणस्तरीय काम सम्पन्न हुनुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले कामलाई प्राथमिकतामा राखेको बताउनुभयो...
भरतपुर चितवन उद्योग संघको आयोजनामा उद्योग क्षेत्रमा देखिएका वर्तमान समस्या र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयमा माननीय उपप्रधान तथा गृहमन्त्री र उद्योगीहरु बीच छलफल कार्यक्रम सम्पन्नभएको छ । चितवनउद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षएवम् नीतिनिर्माण समन्वय तथाऔद्योगिक पाठशाला सञ्चालन विभागका संयोजकयुग राज वस्तीले संघले अघि सारेका महत्वपूर्ण परियोजना चितवन प्रदर्शनी केन्द्र, प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र, औद्योगिक पाठशाला, औद्योगिक शिक्षालय, बिक्री केन्द्र, वर्तमान समयमा...
पौष २५, गैंडाकोट नवलपरासी चितवन पराल तथा भुस ब्यवसायी संघको समस्याहरु समाधान गर्न गैंडाकोट नगरपालिका हरदम तयार रहेको गैंडाकोट नगरपलिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । समस्याको सम्पूर्ण अवस्था थाहा भएपनि ब्यवसायिहरु नगरपालिकामा आएर आधिकारिक छलफल नभएका कारण समस्या यथावत रहेको उहाँको भनाई थियो । सोमबार गैडाकोटमा भएको संघको ११ औैं साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले यस्तो बताउनुभएको हो । सभामा संघका अध्यक्ष नरहरी सापकोटाले नगरप्रमुख अधिकारी समक्ष ब्यवसायीले भोगेका...
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पश्चिमको वडा नम्बर २७ मा पर्ने बेतरी खोलामा पुलको शिलान्यास गर्नुभएको छ । सोमबार एक कार्यक्रमका बीच मेयर दाहालले २० मिटर लम्बाईमा निर्माण हुने पुलको शिलान्यास गर्नुभएको हो । पुल निर्माणपछि भरतपुर–२७ मा पर्ने तेलौली बजार, धरमपुर, बुद्धनगरमा जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । बाढीले भत्काएको पुल नबन्दा स्थानीय वर्षायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । ३ करोड ३४ लाख १३ हजार लागतमा पुल निर्माण हुन...
चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रचण्ड मार्ग स्थित भरतपुर-२५ को शंकरचोकमा वीरेन्द्र फुलको विरुवा रोपेर वृक्षरोपणको सुरुवात गर्नुभएको छ । करिब २० किलोमिटर लम्बाई रहेको मार्गमा पहिलो चरण अन्तर्गत साढे ४ किलोमिटर शंकरचोकदेखि प्रभातचोकसम्मको २४ मिटर सडकको दायाँ बायाँ ट्रि-गार्डसहित विरुवा रोप्न लागिएको हो । भरतपुर महानगरपालिका मुख्य सडकहरुमा सौन्दर्यकरण गर्ने नीति पनि लिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरका पहिलो चरणमा सबै ठुला ठुला...
चितवन, २४ पुस । यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी पूरा भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ हुँदै छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने मूल आयोजक समिति संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभयो । महोत्सवस्थलमा प्रदर्शनी कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालयलगायतका संरचना निर्माणको काम सकिएको श्रेष्ठले बताउनुभयो । विसं २०५३ देखि हरेक...